रुपन्देहीको कञ्चनमा चित्रकला कार्यशाला


श्यामला लपोखरेल
बुटवल, जेठ ३१ गते । गौतमबुद्वको जन्मस्थल लुम्बिनीसंग नजिक रहेको रुपन्देहीको कञ्चन गाउंपालिका ऐतिहांसिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरु भएको महत्वपूर्ण क्षेत्र हो । यहां पुराना तथा परापूर्वकालका मठमन्दिर, दानापुर गजेडीताल, रुद्रेश्वर धाम, जलेश्वर वोलबम धाम, मलावरदेवी, वेलवरियाको वरपिपल पुराना तथा धार्मिक सांस्कृतिक सम्पदा छन् ।

यिनै परापूर्व कालदेखिका पुराना सम्पदाहरुको संरक्षण र सम्वद्र्वन गर्ने उद्वेश्यले रुपन्देहीको कञ्चन गाउंपालिकाको दानापुर गजेडी ताल क्षेत्रमा चित्रकला कार्यशाला आयोजना गरिएको छ । कञ्चन गाउंपालिकाको आयोजना, नेपाल व्यवसायीक कलाकार संघ रुपन्देहीको सहजीकरण र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा दुई दिने कार्यशाला सञ्चालन गरिएको हो । 
शुक्रबार शुरु भएको चित्रकला कार्यशाला शनिबार समापन भएको हो । कञ्चन गाउंपालिकाका अध्यक्ष नवराज ढकालले गाउंपालिका भित्र रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय सम्पदाहरुको संरक्षण गरी पर्यटक भित्राउने उद्वेश्यले कार्यशाला आयोजना गरिएको बताए ।
धर्म, संस्कृति र पर्यटनसंग जोडिएका पुराना सम्पदाहरुको प्रवद्र्वन गरी ति सम्पदाहरुको प्रचार– प्रसार गरी कञ्चन गाउंपालिकालाई चिनाउने उद्वेश्य रहेको यस्ता खालका कार्यशालाहरु आयोजना गर्दै जाने अध्यक्ष ढकालको भनाइ छ ।

कञ्चन गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोखरेलले विकास निर्माणका कामसंगै गाउंपालिका भित्र रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाहरुको प्रवद्र्वन गरेर सबै क्षेत्रको विकास गर्ने उद्वेश्यले चित्रकला कार्यशालाको आयोजना गरिएको बताए ।
उनले कञ्चन गाउंपालिकामा रहेका ऐतिहांसिक सम्पदाहरुको प्रचार– प्रसार गर्न आवश्यक रहेको बताउंदै यि पुराना सम्पदाहरुको अब उचित ढंगले संरक्षण गरिने बताए । आगमी आर्थिक वर्षमा काष्ठकला कार्यशाला आयोजन गर्ने सोंच रहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी गराए । 
दुइ दिने चित्रकला कार्यशालाका लागि कञ्चन गाउंपालिकाले आर्थिक सहयोग गरेको हो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले चित्रकला कोर्नका लागि विभिन्न सामाग्रीहरु उपलब्ध गराएको थियो । त्यस्तै नेपाल व्यवसायीक कलाकार संघ रुपन्देहीले २१ जना कलाकारहरु उपलब्ध गराउनुका साथै आवश्यक अनुसार सहजीकरण गरेको गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोखरेलले बताए ।
प्रशासकीय अधिकृत माधव पोखरेलका अनुसार गाउंपालिकाले २१ जना कलाकारहरुको पारिश्रमिक उपलब्ध गराउनुका साथै दुई दिनको बसाई खर्चको व्यवस्थापन गरेको हो । कञ्चन गाउंपालिकाले यो चित्रकलाम कार्यशालामा बनाईएका सम्पदाहरुको चित्रहरु विशिष्ट पाउनाहरुलाई चिनो तथा उपहारका रुपमा प्रदान गर्ने योजना बनाएको छ । २१ जना कलाकारहरुले कञ्चनमा रहेका ऐतिहांसिक, धार्मिक, सांस्कृति सम्पदाहरु र अन्य क्षेत्र र विशिष्टहरुको चित्रकला कोरेका छन् ।
कञ्चन गाउंपालिकाले यस अघिपनि यस्ता खालका कार्यशालाहरु आयोजना गरेको थियो । गाउंपालिका भित्र भएका सम्पादहरुको चित्रकला बनाएर प्रचार– प्रसार गर्ने गाउंपालिकाको योजना अनुसार चित्रकलाको कार्यशाला आयोजना गरिएको हो । लुम्बिनी र बुटवल क्षेत्रमा आएका आन्तरिक र बाह्य पर्यटकलाई कञ्चनमा घुम्न आउनै पर्ने गरी ऐतिहांसिक, धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रकोे विकास गरिने गाउंपालिका उपाध्यक्ष मौसमी थापा र प्रपक्ता तथा वडाध्यक्ष चित्रलाल तुलाचनले बताए ।
रुपन्देहीको कञ्चन गाउंपालिकामा रहेको दानापुर गजेडीताल नेपालकै पुरानो र ऐतिहांसिक ताल मानिन्छ ।
उक्त ताल हेर्नका लागि आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन् । १९ हेक्टर जमिनका फैलिएको यो दानापुर गजेडीतालमा डुंगा सयर गर्नेहरुको भीड लाग्ने गर्दछ । अहिले कमलको पुल फुलेर मनमोहक दृष्यको रुपमा देख्न सकिन्छ दानापुर गजेडी ताल ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










