काम गर्नका लागि कुनै अधिकार छैन – प्रदेश प्रमुख


बुटवलमा सञ्चालित सिमली डेण्डल केयर प्रालिले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ११ औं स्थापना दिवस मनाएको छ ।

बुटवल, असार २८ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश प्रमुखलाई काम गर्नका लागि कुनै अधिकार नदिईएको बताएका छन् । उनले प्रदेश प्रमुखलाई केही गर्नका लागि कुनै अधिकार नभएको गुनासो गर्दै भने – कसम खुवाउने र सलामी दिने मात्रैको अधिकारले केही गर्न सकिदैन ।
बुटवलमा सञ्चालित सिमली डेण्डल केयर प्रालिको ११ औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्तीले आफु कुनैपनि विवादित कार्यक्रममा नजाने बताए । प्रदेश स्तरका कार्यक्रमहरुमा जाने गरेको बताउंदै सिमली डेण्डल केयर प्रालिले गरिब निमुखाहरुको सेवा गरेको जानकारी पाएपछि जनतासंग जोडिएको स्वास्थ्यको कार्यक्रम भएकाले यो कार्यक्रममा आएको प्रदेश प्रमुखले बताए ।

प्रदेश प्रमुख घर्तीले संघीय, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि घटाउनु पर्ने बताउंदै भने – प्रदेशको संख्या पनि बढी भएको संकेत गरे । समयक्रममा प्रदेश संख्या घट्नपनि सक्ने बताए । आफु कसैको नभएर जनताको सेवक भएको बताएका छन् । २०८१ साउन १८ गते प्रदेश प्रमुखको सफथ खाएदेखि कुनै पार्टी, जात र भेदबाट अलग रहेको र नितान्त सबैको सेवक हु कसैलाई काखा र कसैलाई पाखा लगाउने काम आफुले नगरेको र नगर्ने बताए ।
उनले प्रदेश प्रमुखलाई केही गर्नका लागि कुनै अधिकार नभएको गुनासो गर्दै कसम खुवाउने र सलामी दिने मात्रैको अधिकारले केही गर्न नसकिने बताए । प्रदेश प्रमुख घर्तीले संघीय, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि घटाउनु पर्ने बताउंदै भने – प्रदेशको संख्या पनि बढी भएको संकेत गरे ।
समयक्रममा प्रदेश संख्या घट्नपनि सक्ने बताए । उनले जनताको चेतनाले मात्रै शासन प्रणालीमा परिवर्तन आउन सक्ने बताउंदै सरकारले छिटो छरितो डेलिभरी दिन नसकेको भन्ने जनताका गुनासा नजिकबाट बुझेको छु भने ।जनताको चेतनाको स्तर हाम्रो भन्दा माथि हुनुपर्ने बताउंदै अड्डा अदालत र जनप्रतिनिधि विवादमा आएको स्वीकार गर्दै प्रदेश प्रमुख घर्तीले भने – भ्रष्ट आचरण भएकाहरुलाई अब जनताले मान्दैनन् ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व विद्यायक बामदेव क्षेत्रीले समाज रुपान्त्रण र विकासका लागि प्राइवेट क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सिमली डेण्डल केयर प्रालिले आर्थिक अवस्था कमजोर भएकाहरुलाई शर्भसुलभ स्वास्थ्य उपचार सेवा दिएको भन्दै प्रसंसा गरे ।
इलाका प्रशासन कार्यलय बुटवलका प्रमुख रामचन्द्र अर्यालले सामाजिक कार्यप्रति सबै संघसस्थाहरु जवाफदेही हुनुपर्ने बताउंदै सिमली परिवारले शिक्षा र स्वास्थ्यमा योगदान पुराएको बताए । सामाजिक अभियान्ता महेन्द्र अर्याल र समिली परिवारले शिक्षा र स्वास्थ्यमा पुराएको योगदानको कदर गर्नुपर्नेमा जोड दिए ।
सिमली डेण्डल केयर प्रालिका संस्थापकसमेत रहेका अध्यक्ष महेन्द्र अर्यालले सिमली डेण्डल केयर प्रालिको तर्फबाट ११ वर्षको अबधीमा सयौं जनाको निःशुल्क उपचार गरिएको बताए । उनले सिमली डेण्डल केयर प्रालि नाफामुखी नभएर सेवामुखी रहेकाले नाफाको ब्यापार नगरिएको बताए । उनले सिमली डेण्डलसंगै गरिबीका कारण आर्थिक अवस्था कमजोर हुंदा शिक्षाको पहुंचमा आउन नसकेका विद्यार्थीका लागि निःशुल्क पढाउनका लागि बुटवलको मजुवामा सिमली इन्टरनेशल मण्टेश्वरी स्कुल सञ्चालन गरिएको जानकारी गराए ।
कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी डवल विसी, अन्तर धार्मिक सद्भाव संघकी चन्दाथापा, कलाकार तथा समिली डेण्डल केयर प्रालिका शेयर सदस्य शिव घिमिरे लगायतले बोलेका थिए ।
स्थापना दिवसको अवसरमा कलाकारिताको क्षेत्रबाट योगदान पुराएका हास्यव्यङे कलाकार विष्णु जी पाण्डेय माइला बा, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरिएको थियो । 
सिमली डेण्डल केयर प्रालिका अध्यक्ष महेन्द्र अर्यालको अध्यक्षता र निर्देशक डा. शिशिर अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










