अनुमति विना सञ्चालित बुटवलका वरदानसहित आइभीएफमा जिल्ला प्रशासनको अनुगमन, तीन कारबाहीमा


अनुमति विना सञ्चालित बुटवलका वरदानसहित आइभीएफमा जिल्ला प्रशासनको अनुगमन, तीन कारबाहीमा

बुटवल । संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि बुटवलमा लामो समयदेखि अवैध तरिकाले सञ्चालनमा आएका वात्सल्यसहित आइभीएफ सेन्टरहरुमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुमगन गर्दै कारबाही गरेको छ ।
अनुगमनमा महिलाका लागि अत्यन्त संवेदनशील मानिने डिम्बासय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गरी बच्चा जन्माउने कृत्रिम प्रक्रिया आईभीएफ विधि अर्थात् (टेष्ट ट्युब) अनुमति नलिएर सञ्चालन गरेको पाइएपछि जिल्ला प्रशासनको नेतृत्वमा आएको स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले एक लाख रुपैयाँ जरिवानासहित अनुमति नलिदासम्मको लागि ताला लगाएको छ ।

बुटवल उपमहानगरपालिका वडा न-९ मिलन चोका रहेको वरदान आइभीएफ सेन्टर प्राली, बुटवल-६ सुख्खानगर श्रवण पथमा रहेको वात्सल्य बुटवल क्लिनिक प्राली र बुटवल-१० राजमार्ग चौराहस्थित रहेको प्रनाभी आईभीएफ सेन्टर अवैधरुपमा सञ्चालन हुँदै आएको पाइएपछि तीन वटा आइभीएफलाई एक एक लाख रुपैयाँ जरिवाना गरिएको छ, भने प्रनाभी, वरदान र वात्सल्यलाई नयाँ विरामी भर्ना गर्न नपाइने, पुरानाको उपचारलाई निरन्तरता दिने र ४५ दिनभित्र सञ्चालन अनुमति नलिएमा पूर्णरुपमा बन्द गर्ने चेतावनी दिइएको अनुगमन प्रमख रुपन्देहीका सहायक सीडीयो चिरञ्जिवी रानाले बताए ।
स्थानीय पालिकाबाट सामान्य परामर्शको दर्ता र अनुमति लिएको वात्सल्यलाई एक लाख रुपैयाँ जरिवान गरिएको छ भने आइभीएफ सम्बन्धि काम गरेको पाइएमा तालाबन्दी गरी थप कानुनी कारबाही गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डेले बताए । तिलोत्तमा नगरपालिका वडा न-३ जानकिनगरमा रहेको विपासना फर्टिलिटी सेन्टरले भने अनुमति लिएको पाइएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले स्वास्थ्य क्षेत्र खोलिएको बर्षाैसम्म पनि अनुमति नलिएर सञ्चालन गर्नु कानुनको धज्जी उडाइएको र कानुनी राज्यको उपहास गरेका र गर्ने कुनै पनि स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउने जिकिर गरे । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले संवेदनशील स्वास्थ्य क्षेत्र अनुमति नलिएर चलाउनु गम्भीर लापरबाही भएको बताउँदै उपभोक्ता अलमलिने र नागरिक बडापत्रसमेत स्पष्टरुपमा राखिएको पाइएन, यो नागरिकमाथि गरिएको गैरजिम्मेवारपूर्ण कार्यलाई अनुमति नलिँदासम्म पूर्णरुपमका बन्द गर्नुपर्छ । उनले भने ।
अनुगमनका क्रममा तिलोत्तमा नगरपालिका वडा न-१ स्थित श्रीकृष्ण आई केयर सेन्टरलाई स्वास्थ्य निर्देशनालयबाट सञ्चालन अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने, घरेलु वा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्ने भन्दै बन्द गरिएको छ ।
अनुगमनमा मेलानका केन्द्रिय सदस्य गुणनिधि खनाल, नेपाल पत्रकार सहासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, औषधि व्यवसायी संघका अध्यक्ष कर्ण बहादुर वस्नेत, लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ गाइनोलोजिष्ट डा.बर्षा पौडेल लगायत सरोकारवालाले स्वास्थ्य मन्त्रालय अन्र्र्तगत जनस्वास्थ्य सेवा नियमावलीको नीति, नियमलाई पालना गर्नुपर्ने यद्यपि नगरेमा कानुनी कारबाहीको भागिदार हुनुपर्ने जनाए ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










