कक्षा १२ को परीक्षमा दीपका विद्यार्थी नेपाल प्रथम र द्वितिय


श्यामलाल पोखरेल
बुटवल, साउन २४ गते । बुटवलको सुख्खानगरमा सञ्चालित दीप बोर्डिङ हाई स्कुलमा अध्ययनरत विद्यार्थी संजोगराज भण्डारी नेपाल प्रथम र उत्सव भट्टराई द्वितिय भएको स्कुलले बताएको छ । केही दिन अघि सार्वजनिक भएको प्लस टु तथा कक्षा १२ को रिजल्ट अनुसार संजोगराज भण्डारीले ३.९६ जिपएि ल्याएर नेपाल प्रथम र उत्सवराज भट्टराईले ३.९५ जिपिए ल्याएर नेपाल द्वितिय भएको दीप बोर्डिङ हाई स्कुलको दावी छ । 

शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना विद्यार्थी नेपाल प्रथम र द्वितिय भएको स्कुलका प्राचार्य टीकाराम भण्डारीले बताएका छन् । अहिलेसम्म कुनैपनि विद्यार्थीले ३.९६ जिपएि र ३.९५ जिपिए ल्याएको कही कतै जानकारी नभएको प्राचार्य न्यौपानेले बताए । प्लस टु मा नेपाल प्रमथ भएका संजोगराज भण्डारीले २०८१ को एसईईमा फोर जिपिएर ल्याएर दीप बोर्डिङ टपर विद्यार्थी हुन् । उत्कृष्ट अंक ल्याउन सफल बुटवलका संजोगराज भण्डारीले कक्षा ४ देखि दीप बोर्डिङमा पढेका थिए ।
नेपालमै सिए पढ्ने तयारीमा लागेका भण्डारीले सिए पढ्नका लागि बुटवल र काठमाण्डौका केही कलेजहरुसंग कुराकानी भैरहेको बताए ।
त्यस्तै दीप बोर्डिङले ३.९५ जिपीए ल्यार नेपाल द्वितिय भएको दावी गरिएका विदार्थी उत्सवराज भट्टराईले इन्जिनियरिङ पढ्ने तयारीमा जुटेका छन् । पूर्व अर्घाखांची घर भएका हाल बुटवलमा भट्टराईले कक्षा नर्सरीदेखि दीप बोर्डिङमा पढेका विद्यार्थी हुन् ।

नेपाल प्रथम भनिएका संजोगराज भण्डारी र नेपाल द्वितिय भनिएका उत्सवराज भट्टराई दुवै विद्यार्थी विज्ञान संकायका हुन् । बुटवलको दीप बोर्डिङ हाइ स्कुलबाट कक्षा १२ को परीक्षमा १७८ जना विद्यार्थी सहभागी भएका थिए । स्कुलले दिएको जानकारी अनुसार १८ जना विद्यार्थीले ए प्लस, ६७ जनाले ए, ५५ जनाले बि प्लस र ४७ जनाले बी ल्याए जिपीए ल्याउन सफल भएका छन् । २०८१ सालको एसईई परीक्षामा दीप बोर्डिङमा अध्ययनरत छात्रा सक्रिना कुवंर र छात्र सुधांशु शेखर झाले ४ जिपीए ल्याएर नेपाल प्रथम भएका थिए ।
स्कुलका अध्यक्ष राजेन्द्र ध्वजुले रुपन्देहीका नीजि विद्यालयहरुमध्ये हाम्रो दीप बोर्डिङ हाई स्कुलले उच्च सतप्रतिश सफलता हासिल गरेको बताए । आगमी दिनमा पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर उत्कृष्ट नतिजा ल्याउने गरी पठन– पाठन हुने अध्यक्ष ध्वजुले स्कुलका प्राचार्य टीकाराम न्यौपानले देशव्यापी रुपमा लगातार उत्कृष्ट नतिजा ल्याउनका लागि गुणस्तरीय शिक्षण र विद्यार्थीको समपर्णका कारण सफल भैईएको बताए ।
अहोरात्र खट्ने शिक्षक, कर्मचारी, सहयोगी अभिभावक र परिश्रमिक विद्यार्थीलाई धन्यबाद ज्ञापन गर्दै प्राचार्य गौतमले भने – शिक्षक, कर्मचारी, अभिभावक र परिश्रमिक विद्यार्थीले आआफ्नो ठाउंबाट मेहेनत गरेका कारण उत्कृष्ट नतिजा ल्याउन सफलता मिलेको हो । हामी अजै अब्बल खालको रिजल्ट दिने गरी लागि परेका छौ ।
२०३७ सालमा स्थापना भएको दीप बोर्डिङ हाई स्कुलले आगमी फागुन ५ गते ४५ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । उक्त वाषिकोत्सवका अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










