नेपालकै पहिलो र ठूलो जनै उद्योग बुटवलमा सञ्चालन


बुटवल, साउन २४ गते । बुटवलमा नेपालकै पहिलो र ठुलो जनै उद्योग सञ्चालन गरिएको छ । २०८५ सालदेखि सञ्चालन गरिएको राधा धागो उद्योगले शास्तीय र वैदिक जनै उत्पादन गर्दे आएको छ । जनैसंगै राधा धागो उद्योगले रक्षाबन्धन, लाखवत्ती र वत्ती उत्पादन गर्दै आएको छ ।
२०६० सालमा उद्योग दर्ता गरेर २०५८ सालदेखि राधा धागो उद्योगबाट जनै उत्पादन गर्न थालिएको हो ।

राधा धागो अन्तरगत राधा धागो उद्योगमा १५ लाख, वैदिक प्रोडक्समा ३५ लाख र वैदिक पूजा सामाग्रीमा ३५ लाख लगानी गरी जनै उत्पादन गरिएको छ । सबै भन्दा पहिला दर्ता गरेर अन्य जनै उद्योग भन्दा पहिला २०८५ सालबाट जनै उत्पादन गर्न थालिएकाले नेपालमै पुरानो र ५ सय जनलाई रोजगार दिएकाले राधा धागो उद्योगलाई ठूलो उद्योग भन्न मिन्ले उक्त उद्योग सञ्चालकले बताएका छन् । 
व्यवस्थित रुपमा सञ्चालन भैरहेको जनै उत्पादन गर्दै आएको राधा धागो उद्योग नेपाल सरकार र रुपन्देही उद्योग संघले उत्कृष्ट उद्योगका रुपमा पुरस्कृति भएको छ । शास्तीय र वैदिक जनै भनेर जनैधारीहरुलाई झुक्कएर नक्कली जनैको व्यापार बढेको देखेर जनै उद्योग सञ्चालन गरिएको राधा धागो उद्योग सञ्चालक बुद्विप्रसाद शर्मा पाण्डेयले बताए । पूर्व अवकास प्राप्त शिक्षक बुद्विप्रसाद शर्मा पाण्डेयले संस्कार, संस्कृति बचाउने उद्वेश्यले राधा धागो उद्योगबाट जनै उत्पादन गर्न थालेको बताए ।

उद्योग सञ्चालक पाण्डेयका अनुसार राधा धागो उद्योगबाट वार्षिक १० लाख, वैदिक प्रोडक्स र वैदिक पूजा सामाग्रीबाट वार्षिक ५० लाख जनै उत्पादन गर्ने गरिएको छ । भारतबाट कच्चा पदार्थ तथा धागो ल्याएर जनै उत्पादन गरी भारतको उत्तराखण्ड लगायतका क्षेत्रमा नेपाली जनै निर्यात गर्ने गरिएको छ । नेपालमा जनैधारीहरुको संख्या घटेपनि संस्कार, संस्कृतिप्रति नेपाली नागरिकको मोह भने उत्तिकै रहेकाले जनैको बजार राम्रै रहेको उद्योग सञ्चालक शर्मा पाण्डेयले बताए ।
नेपालको सबै ठाउंमा जाने राधा धागोको जनै शास्त्रीय र वैदिक जनै भएकाले वैदिक जनैको लोगो हेरर मात्रै जनै किन्न जनैधारीहरुलाई आग्रह गरिएको छ । बजारमा नक्कली जनैको विगबिगी रहेकाले आफुले लगाउने जनै धार्मिक संस्कार र संस्कृतिसंग मेल खाने सक्कली जनै लगाएर आफ्नो पहिचान कायम गर्न उदोग सञ्चालक बुद्विप्रसाद शर्मा पाण्डेयले बताए ।
नेपालमै जनै उत्पादन हुन थालेपछि पहिलेदेखि भारतबाट निर्यात हुने जनैको संख्याक्रमस घट्दै गएको जानकारी गराउंदै बुद्विप्रसाद शर्मा पाण्डेयले भने – हाम्रो नेपालमा भारतबाट मात्रै जनै आउने गर्दछ । चीनबाट जनै आउंदैन । चीनबाट जनै आउंछ भनेर मिडिया, केही नेता र केही मन्त्रीले भ्रम फैलाएका हुन् । गैर हिन्दुहरुले बनाएको जनै लगाउनु दुखद् पक्ष भएको उनले बताए । राधा धागोबाट उत्पादन भएको प्रति पिस जनै रु ३ रुपैया ४० पैसामा बिक्री हुने गरेको बजारमा व्यापारिले १५ रुपैयांसम्ममा बिक्री गर्ने गरेको थाहा पाईएकाले महंगो मुल्य नहाल्नसमेत उद्योग सञ्चालनकको तर्फबाट आग्रह गरिएको छ ।
केही वर्ष यतादेखि बजारमा विधि नपुगेको, सरा र शिखा पुरा नभएको, शिखा नभै गांठोमात्र पारेको गैर ब्राहमणबाट बनाईएको स्वदेशी तथा विदेशी नक्कली जनै अज्ञानवस व्यापारी, ब्रहामण, पण्डित, पुरोहितबाटै प्रयोग हुंदा धर्म र संस्कृतिप्रति आक्रमण भैरहेको राधा धागो उद्योग सञ्चालक शर्मा पाण्डेले गुनासो गरे ।
जनै धारीहरुले धारण गर्ने यज्ञोपवती जनै र रक्षाबन्धन शास्त्रोक्त विधि अनुसार जनै धारीहरुबाट जनै उत्पादन गरी जनै धारण गर्ने पर्नुपर्ने धार्मिक तथा सांस्कृतिक मान्यता छ । जनै निर्माण गर्दा कांचो सुतीको धागोलाई ३ सरे गरी बाटेर त्यसलाई तेब्राउंदा नौ सरे हुने र त्यसलाई बाटेर तयार गरिएको धागोबाट बनेको जनै शास्त्रीय मुल्य मान्यताको विधि अनुसार बनेको जनै मानिन्छ ।
बहले धागो उत्पादन गरेपछि विष्णुले आवश्यक्ता अनुसार तेब्राउंदा शिवले शिाखा पारेपछि गायत्रीले मन्त्राण गर्दिएर रक्षासूत्रको रुपमा जनै धारणा गर्ने परम्पराको भएको भन्ने शास्त्रीय ईतिहांस छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










