पर्यटकका लागि नयां विश्रामस्थल बन्दै मिनीचौर झरना


श्यामलाल पोखरेल
बुटवल, साउन २५ गते । पाल्पाको रैनादेवी मिनीचौर पर्यटकीय स्थलका रुपमा विकास हुंदै छ । रैनादेवी छहरा गाउंपालिका ८ मिनीचौरमा कञ्चन खोलाको झरना आन्तरिक र बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्यस्थल बनेको छ । रैनादेवी छहराको ज्यामिरेबाट बगेको कञ्चन खोला मिनीचौर भन्ने ठाउंमा झरेको झरना प्रकृति प्रेमी छ । जुन झरनाका कारण अहिले मिनीचौर पर्यटकी यस्थलका रुपमा विकास भएको हो ।


जंगलको वीचमा रहेको प्रकृतिले भरिपूर्ण मानिने झरना साच्चिकै मनमोहक र हेर्ने लायक छ । २०७६।०७७ सालबाट झरना खसेको ठाउं मिनीचौरलाई झरना पर्यटकीय स्थलका रुपमा अगाडी बढाईएको रैनादेवी छहरा गाउंपालिका वडा नम्बर ८ का वडाध्यक्ष रेमबहादुर रानाले बताए ।
पहाडबाट बगेको कञ्चन खोलाको सेताम्मे भएर छवाङ छवाङ जस्तै पानीको आवाजमा झरना झरेको ठाउंमा बनेको गहिरो देखिने रह साच्चिकै हेर्ने लायक छ । ढोरपाटन सडक खुलेपछि जंगलले घेरेको विकट मानिने उक्त मिनीचौर झरनाका कारण अहिले पर्यटकीय स्थलका रुपमा विकास भैरहेको छ ।
मिनीचौर भन्ने ठाउं झरना पर्यटकीय स्थलका रुमा विकास हुंदै गरेको मिनीचौर अहिले हराएको जस्तै छ । झरना पर्यटकीय स्थलका नामले प्रसिद्व भएपछि मिनीचौर भन्ने नाम हराउंदै गएको हो । झरना पर्यटकीयस्थल पर्यटकका लागि नयां विश्रामस्थल बनेको र पौडी खेल्नका लागि नयां ठाउंको रुपमा विकास भएको हरि पोखरेलले बताए । 
ढोरपाटन सडकसंगै जोडिएको झरना हेर्न र झरनाले बनाएको रहमा पौडी खेल्नेहरुको लर्को लाग्ने गर्दछ । रुपन्देहीको सालझण्डीबाट झण्डै ९ किलो मिटर उक्तरमा पर्ने झरना आन्तरिक र बाह्य पर्यटकका लागि रोजाईको ठाउं बनेको छ । झरना हेर्न र पौडी खेल्न दैनिक जसो सयौंको संख्यामा रुपन्देहीको बुटवल, भैरहवालगायत विभिन्न ठाउं, पाल्पा, अर्घाखांची, नवलपरासीदेखि दाङ, प्यूठानबाट समेत मानिसहरु अवलोकन गर्न आउने गरेका छन् ।

झरना पर्यटकीयस्थल विशेष गरी भारतीय नागरिकका लागि रोजाईको ठाउं बनेको छ । दुरीको हिसावले पनि सुनौली नाकाबाट नजिक पर्ने भएकाले अहिले झरना पर्यटकीयस्थल भारतीय नागरिकका लागि रोजाईको ठाउं बनेको हो । व्यवस्थित रुपमा विकास गर्न सकिए ठूलो संख्यामा भारतीय नागरिकलाई भित्राउन सकिने र आर्थिक उपार्जन गर्न सकिने सम्भावना देखिन्छ ।
झरना पर्यटकीय स्थलको विकास गर्न वडामा ठूलो रकम नहुने र अहिले पालिकाले बजेट नछुट्टाएको रैनादेवी छहरा गाउंपालिका वडा नम्बर ८ का वडाध्यक्ष रेमबहादुर रानाले बताए । वडाध्यक्ष रानाका अनुसार पालिकाले बजेट नदिएपनि लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयले रु १५ लाख बजेट दिएकाले यो वर्ष केही व्यवस्थित गरेर आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ । प्रकृतिको धनी झरना पर्यटकीय स्थललाई पर्यटकीय विश्राम स्थल बनाउन सकिने आन्तरिक पर्यटक बालाराम घर्ती मगरेले बताए । 
झरना पर्यटकीयस्थल रेखदेख, सरसफाई र व्यवस्थापन गर्ने जिम्मा स्थानीय मिनीचौर झरना कञ्चन युवा क्लवले पाएपछि केही व्यवस्थित गरिएको छ । झरना तथा रहमा जानेबाटो केही व्यवस्थित गरिएको छ । अहिले प्रतिव्यक्ति रु ३० रुपैंयाका टिकट काट्ने व्यवस्था गरेपछि सडक व्यवस्थित गरिएको छ । बस्ने स्थानहरु बनाईएको छ, भने पौडी खेल्ने सामाग्रीको व्यवस्था गरिएको छ । जसका कारण दैनिक रुपमा सयौं जना पौडी खेल्न आउने गरेको बताउछन् झरना कञ्चन युवा क्लवका अध्यक्ष ज्ञानबहादुर राना ।
मिनीचौरमा झरना पर्यटकीयस्थल बनेपछि केही ठाउंमा सानातिना होटलहरु खोलिएका छन् । झरनाको नजिकै झरना रिर्सोटसमेत सञ्चालन गरिएको छ । कञ्चन खोला र ढोरपाटन सडक किनारमा सञ्चालन गरिएको झरना रिर्सोटमा बनेको भ्यूटावरमा आन्तरिक र बाह्य पर्यटक झुम्ने गरेको दृष्य देखिन्छ ।
गर्मी छल्न र चिसो हावा पानीका लागि पनि पाल्पाको रैनादेवी मिनीचौरको झरना पर्यटकीयस्थल सबैका लागि रोजाईको थलो बनेको छ । टिकटक बनाउनेहरुका लागि र स्थानीय उत्पादनका खाना मन पराउनेहरुका लागि पनि झरना पर्यटकीयस्थल रोजाईको थलो मानिन्छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










