काठमाण्डौको जेनीज प्रदर्शनमा गोली लागेका एक जनाको मृत्यु


बुटवल, भदौ २३ गते । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुल्न सकेको छैन । प्रहरीले दिएको जानकारी घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । काठमाण्डौ आन्दोलनका कारण जनावग्रस्त छ ।























