प्रदर्शनकारीले काठमाण्डौको कोटेश्वर चौकीबाट बन्दुक निकाले


बुटवल, भदौ २४ गते । आन्दोलनरत जेन– जी पुस्ताका युवाहरुले काठमाण्डौको कोटेश्वरको प्रहरी चौकीबाट हतिरा निकालेर सडकमा प्रदर्शन गरेका छन् । प्रहरीले पनि प्रर्दनलाई नियन्त्रण गर्न नसक्दा आन्दोलन सुरक्षा निकायको पहुंच बाहिर गएको देखिन्छ ।

प्रदर्शनकारीहरु सिंहदरवार भित्र पसेपछि अवस्था जटिल बन्दै गएको छ ।























