माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

बुटवल, असोज २६ गते । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।
विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख महरालाई आइतबार काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।