बालेन इलाममा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन शाह आगामी निर्वाचनलाई लक्षित गर्दै इलाम पुगेका छन्। उनले आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन गर्दै मतदातासँग भोट मागेका छन्। इलाममा सर्वसाधारण माझ शाहले पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे जनतालाई जानकारी गराएका छन्।

शाहले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा नयाँ राजनीतिक संस्कार ल्याउने दाबी गरे।