कांग्रेस सभापति गगनले दिए सभापतिबाट राजीनामा


बुटवल, चैत ५ गते । कांग्रेस सभापति गगन थापाले सभापति पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ के निर्वाचनमा पार्टीले हार व्यहारोको भन्दै सभापति थापाले राजनीनामा दिउका हुन् ।

हुनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका छन् ।
सभापति थापाको राजीनमा भने पार्टीले अनुमोदन गर्छ वा गर्दैन त्यो भने कांगे्रसको केन्द्रिय समितिको बैठकले निर्णय गर्ने नेपाली कांगे्रसका नेताहरुले बताएका छन् ।
सभापति थापाले यस पटकको निर्वाचनमा सर्लाही–४ बाट रास्वपाका डा अमरेशकुमार सिंहसंग पराजित भएका थिए ।
























