एउटै चुलो बालेर एउटै छानामुनी बस्न कम्युनिष्ट पार्टीहरुलाइ आग्रह
अध्यक्षमा कविराज पौडेल पौडेन निर्वाचित


बुटवल,फागुन२१गते। प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको नवौ जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ। शनिबार सम्पन्न सम्मेलनले कविराज पौडल अधयक्ष रहेको १५ सदस्यी नयां कार्यसमिति गठन गरेको छ। सर्वसम्बत रुपमा चयन भएको समितिको उपाध्यक्ष श्यामलाल पोखरेल,ह्दय लेकाली, यज्ञप्रसाद न्यौपाने, सचिप कृष्ण गाउंले, सहसचिप सीता काफ्ले,कोषाध्यक्ष हिरालाल धामी रहनुभएको छ। त्यस्तै सदस्यहरुमा टेकराज भुसाल,माधवप्रसाद पौडेल,गणेश घिमिरे, होमराज भुसाल,दीपक न्यौपाने,यज्ञलाल सुवेदी,सिर्जना खनाल र गीतारानी बलाल रहेका छन्।


यस अघि आयोजित कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकारहरुले संगठित रुपमा प्रगतिशील लेखक संघले राजनीतिक दलहरुलाई सही बाटो हिडाउन खबरदारी गर्न सुझाव दिएका थिए। उनीहरुले एउटै उद्वेश्यले जन्मिएको एउटा कम्युष्टि पार्टीबाट दर्जन बढी पार्टीमा विभाजन हुनु दुखद् गलत पक्षले भएकाले आफ्नै ढंगले बालिएका चुलाहरुलाई भत्काएर एउटै चुलो बाल्न र एउटै छानामुनी बस्न आग्रह गरेका छन् । त्यसका लागि प्रगतिशील लेखक संघले प्रभावकारी भूमिका खेल्ने बेला आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टरकपिलदेव लामिछानेले समाज परिवर्तका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भएकाले सांस्कृतिक जागरणका लागि प्रगतिबादी आन्दोलन आवश्यक पर्ने बताए। कविबर रामचन्द्र भट्टराइले भू–राजनीतिक दृष्टिकोणले नेपाल संगीन घडीमा रहेको उल्लेख गर्दै देशलाई युक्रेन जस्तै भुमरीमा पसाउने षडेयन्त्र भैरहेको बताए। बिना श्रीपेचका राजाहरु घासमा लुकेका हरिया सांप जस्तै सलबलाएको भन्दै खबरदारी आवश्यक रहेकोमा जोड दिए। प्राग बुंद रानाले पार्टीका नेताहरुलाई पथपर्दशक बाटो हिडाउनका लागि लेखक,साहित्यकारहरुले खबरदारी गर्नुपर्ने बताए।उनले एमसीसी परियोजनाबारे प्रगतिशील लेखक संघ बोल्न नसकेकोप्रति आलोचना गरे। कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देहीका पूर्व अध्यक्ष डाक्टर मुरारि पराजुली, देवेन्द्र घिमिरे,राष्ट्रिय जनमोर्चाका नेता दुर्गानाथ खरेल नेकपा एमालेका शोभारखर पोखरेल, नेकपा माओवादी केन्द्रका सुदीप न्यौपाने, नेकपा एकीकृत समाजवादीका सिद्विचरण भट्टराई लगायतले आआफ्ना भनाइ राखेका थिए।
अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता,सचिप श्यामलाल पोखरेलको सञ्चालन र उपाध्यक्ष कविराज पौडेलको स्वागतमा कार्यक्रम भएको थियो ।नवनिर्वाचित कार्यमितिलाई निर्वाचन मण्डलका संयोजक बसन्तराज खनाल र प्राध्यापक डाक्टर कपिलदेव लामिछानेले बधाई ज्ञापन गरेका थिए।।त्यस्तै नवनिर्वाचित अध्यक्ष कविराज पौडेलले प्रगतिबादी आन्दोलनमा इमान्दार भएर काम गर्ने प्रतिवद्वता जनाउनुभएको छ। कार्यक्रममा प्रलेश रुपन्देहीले प्रकाशन गरेको भाग ४ पुस्तकको विमोचन गरिएको थियो। त्यस्तै प्रगतिशील लेखक संघ केन्द्रिय पार्षद र प्रदेश पार्षदका लागि नाम सिफारिस गरिएको छ। प्राडा कपिलदेव लामिछानेले सफथ खुवाएका थिए, भने कविबर रामचन्द्र भट्टराइले अविर लगाइदिएर नवनिर्वाचित कार्यसमितिलाई धन्यबाद ज्ञापन गरेका थिए।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










