राष्ट्रिय जनमोर्चा घरदैलो अभियानमा, संघीयता र एमसीसी खारेजी मुल मुद्वा


बुटवल, बैशाख २४ गते। स्थानीय तहको निर्वाचनमा होमिएको राष्ट्रिय जनमोर्चा चुनावी प्रचार–प्रसारमा लागेको छ।पांच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा गठबन्धन भएको ठाउंमा संयुक्त रुपमा र गठबन्धन नभएको ठाउंमा एकल रुपमा घरदैलो अभियान चलाएको छ।राष्ट्रिय जनमोर्चाका नेता,कार्यकर्ता र उम्मेदवारहरुले रुपन्देहीको विभिन्न स्थानीय तहहरुमा घरदैलो अभियानलाई तीव्रता दिएको छ ।रुपन्देहीका १६ स्थानीय तहका सबै ठाउंमा गठबन्धन हुन नसकेपछि राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवार भएका स्थानीय तहमा घरदैलो अभियानलाई तीव्रता दिएको छ ।गठबन्धन भित्रका दलहरु कांंगे्रस र माओवादीले राष्ट्रिय जनमोर्चाको अस्तित्व स्वीकारन नसकेका ठाउंहरुमा एकल उम्मेवारी दिइएको राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिब टानबहादुर केसीले जानकारी गराएका छन् ।बुटवल उपमहानगरपालिकाको विभिन्न वडाहरुमा, भैरहवाको सिद्वार्थनगरपालिका, तिलोत्तमानगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउंपालिका र शुद्वोधन लगायतका स्थानीय तहमा राष्ट्रिय जनमोर्चाले घरदैलो अभियान सञ्चालन गरेको छ ।राष्ट्रिय जनमोर्चाले स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रणाली स्थापनामा जोड दिंदै संघीयता र एमसीसी खारेजीको विषयलाई प्रमुख मुद्वा बनाएको छ । राष्ट्रिय जनमोर्चाले गठबन्धन भएका स्थानहरुमा इमान्दारिताका साथ आफ्ना नेता तथा कार्यकर्ता र मतदालाई गठबन्धनका उम्मेदवारहरुलार्य मत दिन आग्रह गरेको छ ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










