गठबन्धन राष्ट्रिय आवश्यता हो – प्रधामन्त्री
गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह


बुटवल,बैशाख२४गते।प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यक्ता भएको बताएका छन् ।स्थायी शान्ति, स्थायी प्रजातन्त्र र स्थायी विकासका लागि गठबन्धन आवश्यक रहेकाले गठबन्धन भएको कांगे्रस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको भनाइ छ।पांच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धनमाथि कसैले पनि शंका,आशंका गर्न नहुने बताउंदै कांगे्रले आशंका नगर्ने प्रतिवद्वता जनाए।
ओलीले अत्यन्तै अच्याचार गरेपछि गठबन्न बनेको बताउंदै ओलीले संसद विघटन गरेपनि अदालतले न्याय दिएको देउवाले बताए ।छिट्टै भूमिहिन तथा सुकुम्वासी समस्या समाधान गर्ने र नागरिकताको समस्या सदाको लागि समाधान गर्ने प्रधानमन्त्री देउवाले प्रतिवद्वता जनाए।एमसीसी अनुदान भएको दावी गर्दै देशको विकासका लागि विदेशी सहयोग आवश्यक पर्ने बताए।एमसीसीबाट अझै सहयोग आउने बताउंदै उनले भने– भारत, अमेरिका,चाइनालगायतका देशहरुले नेपालललाई सहयोग गर्न चाहेका छन् ।राष्ट्रिय आवश्यक्ता अनुसार बनेको गठबन्धनका उम्मेदवारहरुलाई मत दिनका लागि प्रधानमन्त्री देउवाले आह्वान गरे। प्रधानमन्त्री देउवाले ओलीको पालामा जनता र सबै क्षेत्रमा डरत्रास भएको दावी गर्दै अहिले अहिले सरकारबाट कुनै र कसैmाई डरत्रास नभएको बताए।
रामचन्द्र पौडेल
नेपाली कांगे्रसका वरिष्ठ नेता रामाचन्द्र पौडेलले देशको लागि स्थायी राजनीति चाहिएको बताए।राजनीति स्थायीत्वलाई खलबलाउन ओलीलाई प्रयोग गरिएको दावी गर्दै जसका कारण ओलीले संसद विघटन गरेको आरोप लगाए।उनले ओलीका कारण अस्थिरतातर्फ जान लागेको देशलाई जोगाउन पांच दलबीच गठबन्ध बनेको बताउंदे गठबन्धनलाई अझै बलियो बनाउन आवश्यक छ भने।राष्ट्रबादका नाममा ओलीले धोक्का दिएपछि बनेको बताउंदै गठबन्धनका देशैभरका गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मत दिन आग्रह गरे।उनले बुटवललाई स्मार्ट सिटीको रुपमा विकास गर्न आवश्यक रहेको बताउंदै बुटवलले घरघर र अस्पतालका वेडहरुमा भेटिने मेयर खोजेकाले विवेक पुराएर गठबन्नका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्।
रश्मिराज नेपाली
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले अेलीको संसद विघटनको कदमले देशमा थप अस्थिरता पैदा भएको बताए।संविधान विपरित ओलीले संसद विघटन गरेको बताउंदै ओलीको प्रतिगामी कदमका कारण बनेको गठबन्धन अझै मजबुत बनाउन आवश्यक रहेको बताए ।लामो समयसम्म लडेर ल्याएको अहिलेको प्रगतिशील संविधानको संरक्षणका लागि गठबनधनलाई जोगाउंदै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु पर्नेमा जोड दिए। गठबन्धनका दलबीच सैद्वान्तिक र बैचारिक मतभेद भएपनि देशको राष्ट्रिय हितका लागि गठबन्धन गर्नुपरेको बताए।
बालकृष्ण खांण
नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खांणले गठबन्धन दलकाबीच सैद्वान्तिक सहमति नभएपनि देशको राष्ट्रिय आवश्यक्तामा सहमति रहेको बताए। उनले देशको स्थायी शान्ति र सम्वृद्विका लागि पांच दलीय गठबन्धन राष्ट्रिय आवश्यत्ता भएको नेता खांणको भनाइ छ।देश र जनताले कसैको निरंकुश सहन नसकेर बनेको गठबन्धन मुलुकको हितमा भएको उल्लेख गर्दै मुलुककै हितका लागि गठबन्धनका उम्मेदवारलाई मत दिनुपर्ने आजको आवश्यत्ता भएको बताए।
चन्द्रप्रकाश खनाल
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य चन्द्रप्रकाश खनालले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि बुटवलवासीलाई आग्रह गर्दै ओलीको प्रतिगामी कमदका बिरुद्व अझै एकतावद्व भएर लाग्नु पर्नेमा जोड दिए। एमालेले गठबन्धन फुटाउन अनेक प्रकारका षडेयन्त्र गरिरहेको बताउंदै कसैको भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
प्रकाशसरण महत
नेपाली कांगे्रसका नेता डाक्टर प्रकाशसरण महतले ओलीले राजनीतलाई मनोरञ्जन बनाएको आरोप लगाए।उनले ओलीको गफ र मनोरञ्तनलाई कसैले जित्न नसक्ने बताउंदै राजनीति गम्भीर विषय हो, ओलीले मनोरञ्जन बनाए ।ओलीका कारण देश कमजोर भैसकेको दावी गर्दै उनले भने– एमालेलाई मत दिने कुनै आधार छैन ।एमालेले गफ गर्छ गठबन्धनले काम गर्छ, त्यसैले गफ गर्नेलाई होइन कामगर्ने गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे।
नवराज सुवेदी
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य नवराज सुवेदीले पांच दलीय गठबन्धनको पृष्ठभूमि संविधान संरक्षण गर्नु भएको बताए।उनले ओलीले संविधानलाई गलत ढंगले प्रयोग गरेर संसद विघटन गरेको अवस्थामा बनेको गठबन्धनलाई थप व्यवस्थित बनाउनु पर्नेमा जोड दिए।स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच पूर्णरुपले समझदारी हुन नसकेकाले चुनावपछि आवश्यक समिक्षा गरी गठबनधनलाई अगाडी बढाउनु पर्नेमा जोड दिए।
रामकुमारी झार्की
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झार्कीले ओलीको व्याक्तिबादी सोंच, व्यवहार र चरित्रका कारण नेकपा विभाजन भएको बताइन। उनले ओलीकै प्रतिगामी कमदका कारण बनेको गठबन्धनलाई बलियो बनाएर प्रतिगमनलाई परास्त गर्नका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्ने बताइन ।विगतका चुनावहरुमा सुकुम्वासीलाई लालपूर्जा दिन्छौ भने चुनाव जितेका एमालेले सुकुम्वासीलाई भोट बैंकको रुपमा प्रयोग गर्दै आएको आरोप लगाइन।
नेपाली कांगे्रस रुपन्देहीका सभापति रामकृष्ण खांणको अधयक्षता,युवराज गिरीको सञ्चालन र नारायणबहादुर जीसीको स्वागतमा कार्यक्रम भएको थियो।
सोही चुनावी सभामा बोल्दै गठबन्धनबाट बुटवल उपमहानगरपालिकाका मेयर पदका प्रत्यासी खेलराज पाण्डे र उपमेयर चिनबहादुर गुरुङले बुटवलको समग्र विकास र प्रगतिका लागि आफुहरुलाई मत दिन आग्रह गरेका छन्।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










