जनप्रतिनिधिलाई मिडियामैत्री बन्न रुपन्देहीका पत्रकारहरुको आग्रह


बुटवल, जेठ २४ गते।स्थानीयलाई पारदर्शी,भ्रष्टाचारमुक्त र शुसासन कायम गर्नका लागि मिडियामैत्री बन्न रुपन्देहीका पत्रकारहरुले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।पत्रकार र जनप्रतिनिधिबीचको सम्बन्ध मैत्रीपूर्ण हुनुपर्ने पत्रकारहरुको भनाइ छ।स्थानीय तहका जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही बन्नका लागि मिडयामैत्री बने जनप्रतिनिधिहरुलाई काम गर्न सहज हुने बताए ।पत्रकार महासंघ रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पालिका प्रमुखहरुसंग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक कार्यक्रममा बोल्ने पत्रकारहरुले मिडियामैत्री बन्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।पत्रकारहरुले जनप्रतिनिधिहरुलाई मिडियामैत्री बनी जनताप्रति जवाफदेही बन्न आग्रह गरेपछि जनप्रतिनिधिहरुले सम्वृद्वि, विकास र शुसानका काममा मिडिया र पत्रकारहरुसंग सहकार्य गर्ने प्रतिवद्वता जनाएका छन्।सोकार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले मिडिया क्षेत्रको विकासका लागि सहयोगी बन्ने र सहयोग गर्ने प्रतिवद्वता जनाए। उनले सबैको अपनत्व हुने गरी बुटवलको विकास गरिने र त्यसका लागि मिडियासहित सबै क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने बताए। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले पत्रकारहरुको सहयोग बिना भ्रष्टाचार मुक्त र शुसान कायम गर्न नसकिने भएकाले पत्रकारहरुसंग सहकार्य गरेर कामगर्ने प्रतिवद्वता जनाए। पत्रकारहरुसंग सम्बन्ध कायम गरेर मात्र स्थानीय तहमा विकास हुने बताउंदै गलतलाई गलत र सहीलाई सही भनेर समाचार लेख्न आग्रह गरे ।शुद्वोधन गाउंपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले पत्रकार महासंघ र पत्रकारहरुसंग नजिकको सम्बन्ध कायम गरेर काम गर्ने प्रतिवद्वता जनाए।मिडिया तथा पत्रकार र अन्य सबै क्षेत्रको साथ सहयोग र सुझाव आवश्यक पर्ने बताए।संविधान सभा सदस्य तथा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडीले नमुना कामगरेर मिडियाबाट देखाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्दै सबै स्थानीय तहलाई पे्रस वोर्ड स्थापना गर्न आग्रह गरे। पत्रकार महासंघका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले विज्ञापन नीति बनाएर समानुपासतिक हिसावले विज्ञापन वितरण गर्न सुझाव दिए। उनले मिडियामैत्री बन्नका लागि मिडिया डेभलपमेण्ट माउण्डेशन स्थापना गर्न स्थानी तहहरुलाई आग्रह गरे। पत्रकार माधव नेपालले समस्याको पहिचान गरेर काम गर्न स्थानीय तहहरुलाई सुझाव दिए। स्थानीय तहहरुले गरेका कामको अनुगमन, निगरानी र खवरदारी जरुरी रहेको बताए।कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष यानेन्द्र जीसी, सल्लाहाकार खिमानन्द भट्टराई, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, उपाध्यक्ष अमृता अनमोल, पत्रकार श्यामलाल पोखरेल, यमलाल भुसाल, निरु गौतम,शरण कर्मचार्य लगायतले बोल्दै पारदर्शी रुपमा काम गर्न मिडियामैत्री बन्न,सूचना नलुकाउन र समानुपातिक विज्ञापन वितरण गर्न पालिकाका प्रमुख तथा अधयक्षहरुलाई आग्रह गरेका छन्। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










