राष्ट्रिय जनमोर्चा तिलोत्तमाले सुरु गर्यो एक महिने सांगठनिक अभियान


तिलोत्तमा । राष्ट्रिय जनमोर्चा तिलोत्तमा नगर समितिले एक महिने सांगठनिक अभियान सुरु गर्ने निर्णय गरेको छ ।
तिलोत्तमा नगर समितिको सोमवार बसेको विस्तारित बैठकले नगरका सवै वडाहरुमा संगठन विस्तार सहित भेलाहरु गर्ने निर्णय गरेको हो ।

विस्तारित भेलालाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सुरेश थापाले संगठन नीति कार्यन्वयनको महत्वपूर्ण अंश भएकाले त्यस तर्फ ध्यान दिन अगुवा कार्यकर्तालाई निर्देशन दिए । उनले पछिल्लो राजनीतिक अवस्थाले लोमा संघर्षबाट प्राप्त उपलव्धीहरु गुम्ने खतरा बढेको भन्दै सचेत हुन अग्रह गरे ।
भेलालाई सम्वोधन गर्दै कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्यले वर्तमान ओली सरकारले प्रतिनिधिसभाको विघटन गरी अधिनायकवादी चरित्र देखाएको बताए । उनले देशलाई अग्रगमन तर्फ उन्मुख बनाउने कार्यमा नामधारी कम्युनिष्टहरु असफल भएको टिप्पणी गरे ।

नेकमा मसालका रुपन्देही जिल्ला प्रवक्ता नारायण जिसीले ओली सरकारको कदमले देश अराजकता तर्फ धकेल्लीएको बताए । उनले सरकारको असंवैधानिक कदमको शसक्त रुपमा विरोध गर्नुको विकल्प नरहेको बताए ।
विस्तारित बैठकले वार्डहरूमा प्रशिक्षणात्मक भेला,समिति गठन, विभिन्न संघर्षका कार्यक्रमको समेत घोषणा गरेको छ । अभियानका क्रममा राजमो नगर समितिले जनभेटघाट,सदस्यता वितरण,प्रशिक्षण,समिति निर्माणलगाएतका कार्यक्रम गर्ने छ । भेलाले संगठनात्मक अभियान संचालन गर्न चार वटा समूह निमार्ण गरेको छ ।
नगर अध्यक्ष रुकवहादुर पराजुलीको अध्यक्षता, सचिव हुमाकान्त न्यौपानेको संचालन तथा उपाध्यक्ष हर्क बहादुर टण्डनको स्वागतमा भेला सम्पन्न भएको थियो ।
यसैविच वार्ड १,५ र ६ को माघ १९ गते वार्ड प्रशिक्षण भेला गर्ने र त्यसको तयारीका लागि नगर अध्यक्ष रुकवहादुर पारजुलीको संयोजकत्वमा समूह तयार गरिएको छ । जसको सदस्यहरुमा ,यज्ञ प्रसाद,खिमानन्द भण्डारी,लालचन्द पंथ,शान्ता पौडेल, बिष्णु पराजुली,रनमाया परियार,जितेन्द्र राना र नर बहादुर थापा रहेका छन् ।
वार्ड नम्वर २ मा माघ २४ गते भेला गर्न हर्क बहादुर टण्डन संयोजक तथा सदस्यहरु टेक आचार्य,रेशम घिमिरे,गणेश पौडेल,महेश जिसी र दयानिधि पौडेल रहने गरी समिति बनेको छ ।
वार्ड ३ र ४ माघ १७ गते भेला गर्नका लागि यम परियार संयोजक रहेको नरेन्द्र श्रीनेट,तुल्सी प्रसाद उपाध्याय,ईन्दीरा ज्ञावली,मुकुन्द पौडेल,प्रेम आचार्य र मान बहादुर केस सदस्इ रहेको समिति गठन भएको छ । त्यस्तै वार्ड ८,९,११ र १२ को प्रशिक्षण भेला माघ २४ गते नै गर्ने गरी हुमाकान्त न्यौपाने संयोजक रहेको समिति गठन भएको छ । जसको सदस्यहरुमा ,शिवराम घिमिरे,जयलाल गौतम,कविराज गिरी,कमला पौडेल र डुलमाया क्षेत्री,बिष्णु घिमिरे र रेस बहादुर रहेका छन् ।
फाल्गुन १ गते बुटवलको ट्राफिकचोकबाट सुरु गरि भैरहवा पुगेर बिरोध सभामा परिणत हुने रूपन्देही जिल्ला स्तरिय मोटर साईकल र्यालीमा नगरबाट सहभागि हुने पनि निर्णय गरेको सचिव न्यौपानेले जनाकारी दिए ।







![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










