प्यूठानमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन आह्वान


बुटवल, कार्तिक १९ गते । संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पांच दलीय गठबन्धन दलका नेताहरुले मतदातासंग आग्रह गरेका छन् । मंसिर ४ गतेको चुनाब गणतन्त्रबादी शक्ति र प्रतिगामी शक्तिबीचको लडाई भएकाले प्रगिमगमनलाई हराउन गणतनत्रबादी शक्ति गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांगे्रसका केन्द्रिय सदस्य प्राध्यापक डाक्टर गाविन्दराज पोखरेलले गठबन्धनले स्थायी राजनीति र स्थायी सरकार दिने बताए ।
देशलाई राजनीतिक रुपमा निकास दिने गठबनधनको दीर्घकालिन उद्वेश्य रहेको उल्लेख गर्दै देशलाई स्थायी रुपमा अगाडी बढाउनका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउनु अहिलेको आवश्यक्ता रहेको उनले बताए ।
प्यूठानका मतदाताहरुलाई गठबनधनका उम्मेदवालाई जिताउनका लागि मत दिन आग्रह गर्दै गठबनधनलाई जिताउने गरी सबै दलका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुगने आग्रह गरेका छन् ।
उनले ओलीले संसद विघटन गरेपछि देश राजनीतिक र आर्थिक रुपले संकटमा परेको बताउंदै राजनीतिमा सुधार ल्याउन राजनीतिक दलहरुलाई सचेत बन्न आग्रह गरे ।
उनले एमालेको लोकप्रीय चुनावी नाराले जनतामा भ्रम सिर्जना गरेको दावी गर्दै ओलीको लोकप्रीय नाराले देशको विकास पनि नभएको र राजनीतिक अस्थिरता पैदा भएको दावी गरे ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्काले भारत र राजावादी शक्तिसंग मिलेर एमालले नेपालमा हिन्दु स्रमाट ल्याउन खोजेको दावी गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि गठबनधनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए ।
नेकपा माओवादी केन्द्रका नेता यज्ञबहादुर केसीले प्रतिगामी शक्तिका बिरुद्व गणतनत्रबादी शक्तिबीचको गठबन्धनले हारे देशले हार्ने र गणतन्त्र गुम्न सक्ने बताए ।
गणतनत्र नचाहाने एमाले राजावादी शक्तिसंग मिलेकाले वलिदान दिएर ल्उाएको संसवधान र गणतन्त्रलाई जोगाउन गणतन्त्र पक्षधर गठबनधनलाई जिताउन जिल्ला पर्कन रुपन्देहीमा बसेका प्यूठानीहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य बासुदेव पोखरेलले देशको राष्ट्रिय आवश्यक्ता अनुसार पांच दलीय गठबन्धन बनेकाले अग्रगामी शक्तिलाई जिताउनुको विकल्प नभएको बताए ।
उनले गठबन्धनले हारे भावी पुस्ता फेरी गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउने भएकाले सचेत भएर प्यूठानलाई गठबनधमय बनाउनुको विकल्प नभएको बताए ।
नेपाली कांगे्रस लुम्बिनी प्रदेश समहामन्त्री तथा प्रदेश समानुपातिक उम्मेदवार निमा गिरीले प्यूठानका गठकनधनका दलमा एकअर्काबीच शंका गर्ने ठाउं नरहेको बताउंदै गठबन्धनका उममेदवारहरुलाई तिताउने गरी चुनावी अभियानमा सबै लाग्नु पर्ने बताइन ।
कांगे्रस प्यूठानका पूर्व सभापति अमर भण्डारीले आआफ्ना पार्टीका एजेण्डा र फरक बिचार भएपनि गणतान्त्रिक वयवस्था जोगाउने लक्ष्य एउटै भएकाले गठबन्धका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।

कांगे्रस नेता शिव रिजालले प्यूठानमा गठबनधन दलका उम्मेदवारहरुको जीत सुनिश्चित भएपनि मंसिर ४ गतेसम्म निरन्तर चुनावी अभियानमा लागेर प्रतिगामी शक्तिलाई पुरै परास्त गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी नेतृ तथा समानुपातिक तर्फकी उम्मेदवार राधा जीसी, व्यवसायी भरत केसी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेललगायतले बोल्दै देशलाई राजनीतिक रुपमा निकास दिन गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए ।
राष्ट्रिय जनमोर्चा प्यूठान–रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जीसीको अध्यक्षता, प्रदीप जीसीको सञ्चालन र रामप्रसाद न्यौपानेको स्वागतमा कार्यक्रम भएको थियो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










