सभामुखको समीक्षा : कानून कार्यन्वयनका लागि अनुगमनको कमी रह्यो


श्यामलाल पोखरेल

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले काममा लुम्बिनी प्रदेश अग्रस्थानमा रहेको बताएका छन् । तीन वर्षको अवधीमा जनताका इच्छा आकांक्षा अनुसार काम नभएपनि अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश कामका हिसावले अग्रस्थानमा रहेको बताए । लुम्बिनी प्रदेश सचिवालयको सहयोगमा, संसदीय मामिला पत्रकार समाजले बुटवलमा आयाजना गरेको संघीयता कार्यान्वयनमा प्रदेशसभा समीक्षात्मक अन्तरक्रियामा बोल्दै सभामुख घर्तीले यस्तो बताए । उनले तीन वर्षको अवधीमा थुप्रै कानुनहरु बनेको उल्लेख गर्दै कानुन बनाउनु ठूलो कुरो होइन कार्यान्वयनको विषय ठूलो हो भने । सभामुख घर्तीले शुन्य अवस्थामा शुरु भएको प्रदेश सरकारले मेहेनतका साथ बनाएका कानुन स्थानीय तहहरुले कार्यान्वयन नगरेको दावी गरे । संघीयता सही रुपमा बुझ्न नसक्दा समस्या आएको उल्लेख गर्दै एकात्मक राज्य प्रणाली असफल भएपछि संघीय प्रणाली ल्याइएको बताए । संघीयता आर्थिक रुपले महङो प्रणाली भएपनि खारेज गर्न नसकिने दावी गरे ।
उपसभामुख कृष्णी थरुनीले लुम्बिनी प्रदेशलाई जनमुखि बनाउन सबैसंग सहकार्य र एकता गर्नुपर्ने बताए । उनले तीन वर्षको अवधीमा थुपै्र कामहरु भएको बताउंदै कानुन निमार्णको पाटोलाई पारदर्शी बताउनुपर्नेमा जोड दिए । नेपाली कांगे्रस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्विन खांनले प्रतिपक्षको भूमिकाबाट लुम्बिनी प्रदेशको स्थायित्वका लागि जिम्मेवार भएर कांगे्रसले सहयोग गरेको बताए । उनले कांगे्रसले सरकारलाई रचनात्मक सहयोग गरेको उल्लेख गर्दै मुख्यमन्त्रीले कानुन निर्माणमा कन्जुसाई गरेकाले केही समस्या आएकोदुर्लवकुमार पुनले हतारमा कानुनहरु निर्माण भएको स्वीकार गर्दै ३ वर्षको अवधीमा प्रदेशको स्थायीत्वका लागि भौतिक पूर्वाधामा बढी ध्यान दिनुपरेको आरोप लगाए ।
प्रदेश सांसद तारा जीसीले जनताको आकांक्षा अनुसार प्रदेश सरकारले काम गर्न नसकेको बताइन् । प्रदेश सरकारको काम मुरि छरेर मानो फलेको जस्तै भएको दावी गर्दै संघीय प्रणालीलाई जनताले धान्न नसक्ने भएकाले प्रदेश संरचना खारेज गर्नुको विकल्प नभएको बताइन् । सोही कार्यक्रममा प्रदेश सभा कामबारे पत्रकार भरत केसी र लेखक युवराज कडेलले कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यपत्रहरुमाथि मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, अधिवक्ता जोगबहादुर खत्रीले टिप्पणी गरे । उक्त कार्यत्रपत्रमाथि पत्रकार निरु गौतम र रिमा विसीले पनि टिप्पणी गरे । टिप्पणी कर्ताहरुले लुमिबनी प्रदेश सभा कानुन कार्यान्वयनमा फितलो देखिएको बताए । कानुन निर्माणमा ढिलाई र कार्यान्ँवयनमा फितलो पन देखिएकाले जटिलता उत्पन्न भएको बताए ।
संसदीय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षता र सीपी खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










