‘पुरातन संस्कृति बदल्न श्रमजीवीहरुले कलम चलाई रहनु पर्दछ’


जनक विसी ‘कोचिन’

हाम्रो समाजले एउटा क्रान्तिकारी प्रगतिशील विचारको प्रतिनिधित्व गर्दछ । त्यस्तो बिचारले माक्सवाद लेनिनबाद माओसेतुड बिचारधारामाथि बिस्वास राख्दछ । हामी एउटा बैज्ञानिक दर्सनको बाटो हिडिरहेका मानिसहरुलाई अधात्मबादि दर्सन जुन एउटा अबैगानिक दर्सन हो यो दर्सनले चराचर जगतलाई गम्भीर असर पारिरहेको छ , जस्को बिरुद्ध हामिले पर्गतीशिल दिशातिर लैजानको लागि चराचर जगतलाई सगठित गरि कोसिश गरिरहनु पर्दछ ।
हामिले एउटा पर्गतीशिल कुरा गर्नु वा पर्गतीशिल सोचको पछमा बोल्नु मात्र पर्गतीशिल हुन सक्दैन । हामी सधै साँमन्ती सधै सडेगलेको समाजलाई फालेर नँया बैज्ञानिक समाज निमाणको लागि अगाडि बढनु पर्दछ । आज बिद्दमान समाज बदल्नको निमित्त हामिले बैज्ञानिक पर्गतिशिल पछको वकालत गरिरहदा हामिलाई बिद्दमान यो समाजबाट बिरोध आलोचना र अबहेलना हुन्छ ।जब हामिआफ्नो सोच र चिन्तनलाई पर्गतीशिल बाटो वा दिशातिर लैजाने कोसिश गरिरहेका हुन्छौं, तब साँमन्ती आदर्शबादि बिचार चिन्तन बोकेको बिद्दमान समाजले हामिलाई आलोचना वा बहिस्कार पनि गर्दछ । यी सबै के हो भने हाम्रो सम्पुर्ण सामाजिक रितिरिवाज, काज ( किरिया र समाजका सम्पुर्ण गतिबिधि पुजा आजा यी सबै काम बिद्दमान समाजको लागि ठिक छन ।

आज हामी बिबाह दान गर्दा पनि हामिले पुरानो समाज कै चलन रितिरिवाजलाई बदल्न सकिरहेका छैनौ तर तेसलाई बदल्नु पर्दछ । बदल्ने कुरा पनि हामिले कुरामा वा छलफल गर्दा धर्मको वा पुराना आदर्शबादि चिन्तनको बिरोध गरेर हामिलाई यो एऊटा अबस्य नै चुनौति हुनेछ । यसको निमित्त हामिले आफ्नो दिर्स्टिकोणमा परिणत गर्नको लागि सधै एउटा नँया सोच नँया दिशाको बाटोलाई अनिवार्य अबलम्बन गर्नु पर्दछ । यो जिम्मेवारी हामिहरुले आफ्नो काधँमा छ भन्ने सोच्नु पर्दछ र साँस्कृतिक रुपमा आफुलाई सर्बहारा साँस्कृतिक वा गरिब , मजदुर , किसानहरुको हक , हित थापना गर्ने सस्किर्ती जसले पुरानो समाज अथवा व्रतमान पँुजिबादि समाजको बिरोध गर्ने छ र सुनौलो समाजको निमाणमा विशेष भुमिका खेल्नेछ यश खाँले सोचको बिकास गर्दै हामी एउटा पर्गतीशिल दिशातर्फ बढने पर्यास जारि राखिरहनु पर्दछ । हामिले यस बिषयमा गम्भीर भएर सोचनु पर्दछ किन भने यो समाज सधैभरि यस्तै रहिरहदैन ।
यो समाज जसरि पुरानो समाज परिबर्तन हुदैआएको छ तेसै अनुरुप परिवर्तन हुँदै जाने छ तर तेसको निमित्त हामिले आफ्नो सर्बहाराबादि सस्किर्तीलाई अगाडि बढाएर लैजानु पर्दछ । यसको निमित्त हामी सबै गरिब मजदुर किसान वर्गीय हक हितको निमित्त काम गर्नु पर्दछ न कि यसको लागि बुद्धिजीवी , शिक्षक र बिधार्थी सबैले कलम सधै श्रमजीवी वर्गको हितको निमित्त चलाई रहनु पर्दछ तब मात्र हामी एउटा सच्चा कला र सस्किर्तीको बिकास गर्न सक्नेछौ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










