राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

बुटवल, मंसिर ७ गते । बाग्लुङमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । बाग्लुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट चित्रबहादुर केसी विजयी भएका हुन् ।
नेता केसीले एमालेका डा. शुर्य पाठकलाई हराउंदै विजय हासिल गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेका डा. शुर्य पाठकलाई हराउंदै विजय हासिल गरेका हुन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा बाग्लुङ क्षेत्र नम्बर १ बाट २१ हजार ४ सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिद्वन्द्वी एमालेका डा. शुर्य पाठकलाई चित्रबहादुर केसीले २ हजार ६ सय २३ मतले पछिपार्दै जीत हासिल गरेका हुन् ।
एमालेका शुर्य पाठकले १८ हजार ८ सय २५ मत पप्त गरेका छन् ।