दाङ २ बाट रेखा शर्मा विजयी, एमाले महासचिव पराजीत

बुटवल, मंसिर ८ गते । दाङ क्षेत्र नम्बर २ बाट गठकन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रय सदस्य रेखा शर्मा निर्वाीचत भएकी छन् । महिला नेतृ रेखा शर्माले एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई पराजीत गर्दै निर्वाचित भएकी हुन् ।
रेखा शर्माले एमालेका महासचिव शंकर पोृखरेलले भन्दा १ सय ९६ मत बढी ल्याएर जितेकी छन् ।
। पूर्व मन्त्रीसमेत रहेकी रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी छन् । एमाले महासचिव शंकर पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । एमाले भित्र शक्तिशाली नेताको रुपमा चिनिने पोखरेल पराजीत भएका छन् ।