उधोग वाणिज्य संघले बुटवलमा कृषि मेला आयोजना गर्ने


बुटवल, माघ ९ गते । बुटवल उधोग वाणिज्य संघले बुटवलमा कृषि मेला सञ्चालन गर्ने भएको छ । बुृटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगमी फागुनको पहिलो साता बुटवलमा कृषि मेलाको आयोजना गर्ने निर्णय गरेको छ ।
संघको सोमबार बसेकोको कार्यसमिति बैठकबाट फागुनको २ देखि ६ गतेसम्म कृषि मेला आयोजना गर्ने निर्णय भएको संघका महा सचिव बिमलराज भट्टराईले जानकारी गराएका छन् ।
महासचिव भट्टराईका अनुसार कृषिको व्यवसायिक विकासका लागि कृषिमा प्रविधिको प्रयोग र व्यवसायायिक कृषिलाई जोड दिँदै कृषि मेला आयोजना गरिने छ ।
पाँच दिनसम्म सञ्चालन गरिने कृषि मेलामा उत्कृष्ट कृषिउत्पादन, आधुनिक कृषिप्रविधि, कृषिऔजार र मेसिनरी, व्यवसायिक कृषि खेतीप्रणाली लगायतका करिव ५० स्टल राखिने छ ।
कृषि मेलागर्नको लागि संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । त्यस्तै सहसंयोजकमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उपसंयोजकमा उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, मुल समितिको सदस्य सचिवमा महासचिव बिमलराज भट्टराई रहेका छन् ।
त्यस्तै कोषाध्यक्ष नवीनप्रसाद श्रेष्ठलाई आर्थिक व्यवस्थापन, सचिव मुक्ति अधिकारीलाई सचिवालय व्यवस्थान र कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाललाई कृषि मेला समन्वय समितिको संयोजकको जिम्मेवारी दिईएको छ ।
बैठकले संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाललाई मुल्यांकन तथा पुनरावलोकनको जिम्मेवारी दिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराएका छन् ।
त्यसैगरी बैठकले कार्यसमिति सदस्य नरेशकुमार श्रेष्ठलाई स्टल निर्माण समिति, दिनेश श्रेष्ठलाई मञ्च व्यवस्थापन, सञ्जय कलवार जैसवाललाई तालिम तथा गोष्ठी, नेत्रप्रसाद पाण्डेलाई सांस्कृतिक कार्यक्रम व्यवस्थापन, प्रतिक पोखरेललाई गेट व्यवस्थापन, कृष्णप्रसाद श्रेष्ठलाई सुरक्षा व्यवस्थापन, काशिराम पौडेललाई खाजा व्यवस्थापन, मीना श्रेष्ठलाई अतिथी सत्कार, जमुना पौडेललाई प्रचारप्रसार, त्रिबिक्रम श्रेष्ठलाई विद्युत तथा साउण्ड सिष्टम, टिकाराम वञ्जाडेलाई स्टल वितरण तथाउत्प्रेरक, दीपक चापागाईलाई सौजन्यको जिम्मेवारी दिईएको छ ।
यस्तै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नव आगन्तुक सरकारी कर्मचारीलाई स्वागत गरेको छ । संघले सोमबार एक कार्यक्रमको आयोजना गरी हालै सरुवाभई आएका राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख प्रेमप्रसाद देवकोटा, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारी र ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापालाई संघमा स्वागत गरेको हो ।
त्यसै अवसरमा अर्बुद रोग निवारण संस्था रुपन्देहीको अध्यक्षमा निर्वाचित संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र रुपन्देही बचत तथा ऋण सहकारी संघको अध्यक्षमा निर्वाचित संघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकाललाई सम्मान गरिएको छ ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










