पत्रकारिता मर्यादित भएन – सम्पादकहरु


बुटवल, माघ २८ गते । पेशागत रुपमा नेपाली पत्रकारिताकोस्तर खस्केको भन्दै भन्दै बुटवलका सम्पादकहरुले चिन्ता गरेका छन् ।
पत्रकारहरुले नै पेशागत मर्यादाको पालना नगरेकाले नेपाली पत्रकारिताको विश्वासनीयता कमजोर बन्दै गएको बुटवलका विभिन्न मिडियामा कार्यरत सम्पादकहरुको साझा भनाइ छ ।
पत्रकार महासंघ रुपन्देहीले शुनिबार बुटवलमा समसामिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने सम्पादकहरुले नेपाली पत्रकारितालाई पेशागत रुपमा मर्यादित बनाउनु पर्ने बताए । 
पत्रकारहरुको आफ्नै कारणले पत्रकारिताको विश्वासनीयतामाथि प्रश्न चिन्ह उठेकाले पेशालाई मर्यादित र व्यवस्थित बनाउन पत्रकारहरु पेशागत रुपमा अनुशासित हुनुपर्ने बताए ।
राज्यको चौथौ अंगको रुपमा स्थापित पत्रकारिता पेशा समाजको ऐना र नागरिकको अभिन्न अंग भएकाले पत्रकारिता भित्रको विकृतिलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
पत्रकारहरु पेशागत मर्यादा भन्दा बाहिर गएकाले पत्रकारिता भित्र विकृति र विसंगती बढेको बताउंदै उनीहरुले पत्रकारिता जवाफदेही र मर्यादित हुनुपर्नेमा जोड दिए ।
समग्र नेपाली पत्रकारितामा सुधारको खांचो भएको बताउंदै पत्रकारितामा विकृति र विसंगती ल्याउने गरी गलत काम गर्ने पत्रकारहरुको नाम सार्वजनिक गर्नुपर्ने बुटवलमा सम्पादकहरुको साझा धारणा छ ।
पत्रकारितामा सामाजिक सञ्जालको चुनौती थपिएको बताउंदै पत्रकारितामा चुनौतीसंगै अवसर पनि भएकाले अवसर प्राप्तीका लागि मर्यादित र अनुशासित पत्रकारिता आवश्यक रहेको उनीहरुको भनाइ छ ।

उक्त कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले स्वार्थका लागि पत्रकारिता गर्न नहुने बताए ।
पत्रकारिता र राजनीति विघटन जस्तै भएकाले पत्रकारिता भित्रका विसंगतीको भण्डाफोर गर्न आवश्यक रहेको उनको भनाइ छ ।
पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष शेरबहादुर केसीले पेशागत रुपमा नेपाली पत्रकारिता कमजोर बन्दै गएकाले समाजमा पत्रकारिताको विश्वासनीयता बढाउने गरी खोज पत्रकारिता आवश्यक रहेको बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पेशागत मर्यादा पालना गरेर मात्र पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघका रुपन्देही सल्लाहाकार दिनेश पाण्डे, माधव नेपाल, पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, पत्रकार भरत केसी, भगवती पाण्डे, श्यामलाल पोखरेल, छवि पाण्डे, कपिल ज्ञवाली, डिवी सुस्ल्ङि, विष्णु पोखरेल लगायतले बोल्दै पत्रकारिताको मर्यादालाई कायम राखी विश्वासनीयता बढाउनु पर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष रामराज पोखरलेको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको हो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










