कांगे्स सचेतकमा निमा गिरी नियुक्त

बुटवल, फागुन ३० गते ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकीछन् ।
समानुपातिक तर्फबाट सांसद बन्नुभएकी गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।

प्यूठानको झिमरूक गाउंपालिका ७ तुषारा निवासी निमा गिरी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्रीसमेत हुन् ।