प्यूठान– रुपन्देही सम्पर्क मञ्चका सचिव पुत्र शोकमा


बुटवल, जेठ २७ गते । प्यूठान– रुपन्देही सम्पर्क मञ्चका सचिव र पर्यटन व्यवसायी शारदा जीसीलाई पुत्रशोक परेको छ । बुटवल ११ कालिकानगरमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका सामाजिक व्याक्तित्व जीसी दम्पतिका जेठा छोरा एडिसन जीसीको निधन भएको छ ।

१२ वर्षिय एडिसन जीसीको शुक्रबार राती बुटवलको आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ज्वरो आएपछि राती उपचारको लागि आम्दा अस्पतालमा लगेर उपचार गर्ने क्रममा निधन भएको घरपरिवारले बताएको छ । स्व. अडिसन जीसीको शनिबार रुपन्देहीको तिलोत्तमाको मगरघाटमा सामाजिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।
प्यूठान– रुपन्देही सम्पर्क मञ्चले शोक सभाको आयोजना गरी स्वं अडिसन जीसीको अन्तिम दाहासंस्कार गरिएको मञ्चका सहसचिव वेवि क्षेत्री जानकारी गराए ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल र प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेल लगायतले स्व. अडिसन जीसीप्रति श्रदाञ्जली अर्पण गरेका थिए ।

प्यूठानको झिमरुक गाउंपालिका वडा नम्बर ५ निवासी प्रदीप जीसी र शारदा जीसीले केही वर्ष अघिदेखि बुटवलमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










