शिक्षा नीति परिवर्तन गर्न शिक्षकहरुकोे माग


बुटवल, साउन १२ गते । शिक्षा नीति परिवर्तन गर्न शिक्षकहरुले सरकारसंग माग गरेका छन् । अहिलेको शिक्षा नीतिले समयको मागलाई सम्बोधन गर्न नसकक्दा शिक्षा क्षेत्र कमजोर भएको उनीहरुको भनाइ छ । शुक्रबारदेखि बुटवलमा शुरु भएको अखिल नेपाल शिक्ष संघको छैठौं राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले शिक्षा नीति बाधक हुंदा शिक्षा क्षेत्र खस्केको बताए । सरकारले शिक्षकहरुका मागप्रति चासो नदिएकाले शिक्षकहरुको मनोवल गिरेको शिक्षकहरुको गुनासो छ । शिक्षामा सरकारले लगानी बढाउन नसकेको र शिक्षा नीतिमा वैदेशिक हस्तक्षेप बढेको बताए । अहिलेको शिक्षा प्रणाली अव्यवहारिक र अनउत्पादक भएकाले विद्यार्थी विदेश पलायन हुने गरेको बताए ।


उक्त कार्यक्रममा बोल्दै पूर्व सांसद तथा अखिल नेपाल शिक्षक संघका संस्थापक अध्यक्ष हरि आचार्यले व्यवस्था परिवर्तन भएपनि शिक्षा प्रणालीमा परिवर्तन हुन नसकेको बताए । सत्ता सञ्चालकहरु भ्रष्ट भएकाले शिक्षामा परिवर्तन गर्न नसकिएको बताउंदै उनले भने – शिक्षा प्रणालीमा आमुल परिवर्तन नहुंदासम्म मुलुकको शिक्षा क्षेत्र फस्टाउन सक्दैन ।
शिक्षा नीति कमजोर भएसंगै मुलुकमा वैदेशिक हस्तक्षेप बढेको बताउनुभयो । उहांले अमेरिका र भारतीय साम्राज्यवादले नेपालमाथि हस्तक्षेप बढाएको दावी गरे ।
हिजो गणतन्त्र ल्याउन लडेको शक्तिबाट अहिले गणतन्त्रमाथि खतरा बढेको उल्लेख गर्दै त्यसका विरुद्व शिक्षकहरुलाई खवरदारी गर्न आग्रह गर्दै विद्यार्थीलाई राजनीतिक रुपमा सचेत गराउन आग्रह गरे ।

शिक्षा प्रणलीमा परिवर्तन ल्याउन र विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न विद्यार्थीले राजनीति बुझ्न आवश्यक छ उनले भने । कक्षा ११ र १२ पास गरेर विदेशको योजना बनाउने विद्यार्थीलाई राजनीतिक बुझाउन सके उनीहरुले देशको मायां गर्ने र देशमै अवसर खोज्न विद्यार्थी लागि पर्ने नेता आचार्यको तर्क छ ।
कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्यले शिक्षालाई प्रविधि र उत्पादनसंग जोड्नु पर्ने र त्यसका लागि समयको मागलाई सम्बोधन गर्न सक्ने शिक्षा नीति ल्याउन पर्ने बताए ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठकले नेपालको शिक्षा प्रणाली व्यवहारिक नभएको बताए । नीजि स्कुल सञ्चालकहरुले बनाएको शिक्षा ऐन मान्य नहुने बताउंदै उनले भने – शिक्षामा भएको नीजिकरणको अन्त्य गरी राष्ट्रियकरण गर्नुपर्छ । नेपालको राष्ट्रियता कमजोर भैसकेको बताउंदै विद्यार्थीलाई सबै स्कुलमा राष्ट्रियताबारे पढाउनु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रगतिशील पत्रकार संघका श्यामलाल पोखरेल, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुवंर, अखिल नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल किसान महासंघका शिव पौडेल, अखिल नेपाल टे«ड युनियनका कविराम गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष मानबहादुर पाण्डे, नेपाल राष्ट्रिय शिक्षक संगठनका मोतिलाल आचार्य, नेपाल शिक्षक संघका लालप्रसाद पंगेनी, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसी लगायतले बोल्दै शिक्षालाई राष्ट्रिय करण गरी निःशुल्क गर्नुपर्ने बताए ।
अखिल नेपाल शिक्षक संका अध्यक्ष सानुभाइ कार्कीको अध्यक्षता र महासचिव चmक्रपाणी पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो । शुक्रबारदेखि शुरु भएको राष्ट्रिय परिषद् शनिबारसम्म चल्ने छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










