बुटवलको आम्दा अस्पतालले २५ औं वार्षिकउत्सव मनाउने


बुटवल, कार्तिक १५ गते । रुपन्देहीको बुटवलमा २०५५ साल कार्तिक १६ गते सञ्चालनमा आएको आम्दा अस्पतालले २५ औं वार्षिकोउत्सव मनाउने भएको छ । बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले भोली बिहीबार २५ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालिन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय समझदारीमा ५० शैयाबाट अस्पताल सञ्चालनमा आएको थियो ।

भोली बिहीबार मनाउन लागिएको वार्षिकोउत्सवको सम्पूर्ण तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्षिकोउत्सव कार्यक्रम उद्घाटन गर्ने अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले जानकारी गराएका छन् ।
वार्षिकोउत्सवकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालको थप २ सय शैया भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको सुभारम्भ गर्नुहुने कार्यक्रम तय भएको अध्यक्ष पाण्डेयले बताए । उक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खेलराज पाण्डेयले १ सय शैयाको अस्पतालको स्तरोन्नती गरी ३ सय शैयाको अस्पताल बनाउने तयारी भएको बताए । समयको माग अनुसार अस्पतालको स्तरवृद्वि गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने जानकारी गराए ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित भएकोसमेत अध्यक्ष पाण्डेयले जानकारी गराए ।
यसै शैक्षिक सत्रदेखी प्रमाणपत्र तह नसिंङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर राजेन्द्रप्रसाद बस्यालले बताए । मेडिकल सुपरिटेण्डन डाक्टर राजेन्द्रप्रसाद बस्यालका अनुसार ३ वटा विषयमा ४०÷४० जनाका दरले १२० जना विद्यार्थीले यस वर्ष अध्ययन गर्ने छन् । विद्यार्थीलाई अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम गरिने छ ।
आर्थिक वर्ष २०७९÷८० मा ७० हजार ४८६ जनालाई सेवा प्रदान गरिएको अस्पतालले बताएको छ । पछिल्लो दशक आर्थिक वर्ष २०७०÷०७१ देखि आर्थिक वर्ष २०७९÷०८० सम्म ६ लाख २१ हजार ९ सय ४२ जना विरामीले अस्पतालबाट सेवा लिएको पत्रकार सम्मेलनमा अस्पतालले वितरण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










