लुम्बिनीमा एमालेले थाल्यो सरकार बनाउने अभियान


बुटवल, असार २० गते । लुम्बिनी प्रदेशमा नयां सरकार गठनका लागि एमाले अग्रसर भउको छ । बिहीबार लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले नयां सरकार गठनका लागि आफ्ना मन्त्रीहरुले राजीनामा दिएपछि एमालले सरकार गठनको अभियान थालेको हो ।

मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्तासंगै गरेपछि एमालेले आफ्नो नेतृत्वमा सहमतिको सरकार गठनको प्रक्रिया सुरु गरेको हो ।शुक्रवार एमालेका प्रमुख सचेतक तुल्सी चौधरीले प्रदेश प्रमुखको कार्यालयलाई जानकारी पत्र बुझाएका हुन् । प्रदेश प्रमुख अमिक शेरचन भने औषधी उपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेकाले एमालेका सचेतक चौधरीले प्रदेश प्रमुख कार्यालयका उपसचिव धर्मा अर्याललाई पत्र बुझाएका हुन् ।
एमालेका सचेतक चौधरीले बुझाएको पत्रमा मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा परेकाले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडी बढाउन आग्रह गरिएको छ । उक्त पत्र बुझ्दै उपसचिव अर्यालले प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउने र प्रदेश प्रमुखको निर्देशन अनुरुप आवश्यक काम अगाडी बढाउने बताइन । एमाले प्रमुख सचेतक चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु गरिएको बताए ।
संघमा सत्ता समिकरण फेरबदल भएसंगै कांगे्रस र एमाले सरकार गठन गर्ने अभियानमा जुटेका छनत् ।

लुम्बिनीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लुम्बिनी मुख्यमन्त्री जोखबहादुर महरा अल्पमतमा परेका छन् । अब मुख्यमन्त्री महारासंग जम्मा १८ जना सांसद छन् । नयां सरकार गठनका लागि एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जना सांसद छन् । लुम्बिनीमा एमाले र कांगे्रस मिलेपछि सरकार बनाउन बहुमत पुगेको छ ।
८७ जना सांसद रहेको लुम्बिनी प्रदेश सभामा सरकार संचालनका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।
लुम्बिनीमा एमालेका २९ र कांगे्रसका २७ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, ४ जना, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३,३, जना नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक, एक जना सांसद छन् । त्यस्तै स्वतन्त्रबाट एक जना सांसद गरी लुम्बिनी प्रदेशमा ८७ सांसद छन् ।
एमाले र कांगे्रेसको बहुमत पुग्ने भएपछि अन्य दललाई सरकारमा सहभागी बनाउने नबनाउने विषयमा एमाले र कांगे्रसवीच कुराकानी नै भएको छैन ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










