राससबाट २४ सैं घण्टा समाचार सेवा


काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को नेपाली भाषामा २४ ऐ घण्टा समाचार सेवा शुरु भएको छ । उक्त सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार औपचारिक रूपमा शुभारम्भ गरे ।

राससले गत भदौ ११ गतेदेखि परीक्षणका रूपमा २४ घण्टा समाचार सेवा प्रदान गर्दै आएको छ ।






















