आगामी फागुन २१ गते बिहीबार निर्वाचन, प्रतिनिधिसभा विघटनकाठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपतिले यही भदौ २७ गते शुक्रवार रातको ११ः०० बजेदेखि...पुरा पढ्नुहोस
रुपन्देहीमा निकालियो सद्भाव र्याली, जनजीवन सहज बन्दैबुटवल, भदौ २७ गते । जेनजीको आन्दोलनपछि उत्पन्न असहज अवस्थालाई सहज बनाउने उद्वेश्यले रुपन्देहीमा शान्तिपूर्ण सद्भाव ¥याली निकालिएको छ । संविधानको...पुरा पढ्नुहोस
चालु संविधानबाटै समाधान गर्न मागसहित कांग्रेसको प्रदर्शनकाठमाडौँ । नेपाली कांग्रेसका नेताहरु सडकमा उत्रन थालेका छन् । बिहीबार उनीहरु संविधानको रक्षार्थ सडकमा उत्रिएका हुन् । देशैभरका कांग्रेस निकट...पुरा पढ्नुहोस
संवैधानिक सर्वोच्चताबाहिरको राजनीतिक निकास स्वीकार्य छैन – बारकाठमाडौँ, भदौ २६ गते ।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्तिलाई नस्वीकार्ने र त्यसको विरोध गर्ने जनाएको...पुरा पढ्नुहोस
“आपसी भैझडा नगरी निकास खोजौ’भदौ २६ गते । १. भर्खरै बलिदानी पुर्ण आन्दोलनबाट केहि उपलब्धिहरु प्राप्त गर्नु भएको छ । त्यो उपलब्धिलाई देश र जनताको...पुरा पढ्नुहोस
संवैधानिक दायरामा देशलाई निकास दिने प्रयासमा छु – राष्ट्रपतिबुटवल, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि प्रयास गरिरहेको बताएका छन् । विज्ञप्ती जारी...पुरा पढ्नुहोस

















