आज मध्यान्हसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्दकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि...पुरा पढ्नुहोस
छब्बिस जनालाई सेनाले गर्यो पक्राउकाठमाडौं। नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै लुटपाटमा संलग्न २६ जनालाई पक्राउ गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, भक्तपुरको...पुरा पढ्नुहोस
जेन–जीले भन्यो: लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड अस्वीकार्य, सचेत रहन आग्रहकाठमाडौँ । जेन-जी आन्दोलनका क्रममा भएको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड स्वीकार्य नभएको कार्यक्रम संयोजकले जनाएका छन् । कार्यक्रम संयोजक पुरुषोत्तम...पुरा पढ्नुहोस
राति १० बजेबाट सेना परिचालन, सुरक्षा कमाण्ड सेनाको हातमाकाठमाडौँ । नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज राती १० बजेदेखि परिचालित हुने जनाएको छ । सरकारले गरेको निर्मम...पुरा पढ्नुहोस
दाङका सरकारी कार्यालयमा तोडफोडदाङ । जेनजी आन्दोलन दोस्रो दिन सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका...पुरा पढ्नुहोस
रविको अपीलः देश जेनजीले चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँकाठमाडौं । आज आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले एक अपील जारी गरेका छन् । देश अब जेनजीको...पुरा पढ्नुहोस

















