देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर...पुरा पढ्नुहोस
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण हुने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सवारी दुर्घटनामा परी...पुरा पढ्नुहोस
बङ्गलादेशमा बलपूर्वक ६ सयबढि बेपत्ता, थाल्यो सेनाले अनुसन्धान
काठमाडौँ । बङ्गलादेशका अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सुरक्षा फौजले बलपूर्वक बेपत्ता पारेका सयौँ घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको बङ्गलादेश सरकारले...पुरा पढ्नुहोस
सरकारले कुलमानलाई हटाउँदैनः ऊर्जामन्त्री
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको...पुरा पढ्नुहोस
हैजा नियन्त्रणमा छः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्य मन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन् । व्यवस्थापिका संसदको बुधबारको...पुरा पढ्नुहोस
सैनामैनामा करबारे प्रशिक्षण
सैनामैना । सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्...पुरा पढ्नुहोस

















