आज मध्यान्हसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्दकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि...पुरा पढ्नुहोस
जेन–जीले भन्यो: लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड अस्वीकार्य, सचेत रहन आग्रहकाठमाडौँ । जेन-जी आन्दोलनका क्रममा भएको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड स्वीकार्य नभएको कार्यक्रम संयोजकले जनाएका छन् । कार्यक्रम संयोजक पुरुषोत्तम...पुरा पढ्नुहोस
राति १० बजेबाट सेना परिचालन, सुरक्षा कमाण्ड सेनाको हातमाकाठमाडौँ । नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज राती १० बजेदेखि परिचालित हुने जनाएको छ । सरकारले गरेको निर्मम...पुरा पढ्नुहोस
रविको अपीलः देश जेनजीले चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँकाठमाडौं । आज आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले एक अपील जारी गरेका छन् । देश अब जेनजीको...पुरा पढ्नुहोस
आन्दोलनकारी भन्छन्ः अब बालेन प्रधानमन्त्रीकाठमाडौँ । जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरुले आफूहरुको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौँको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले...पुरा पढ्नुहोस
काठमाडौँमा बढाइयो कर्फ्युको दायराकाठमाडौँ । जेनजी पुस्ताको आन्दोलन उग्र बनेसँगै कर्फ्युको दायरा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वरमा कर्फ्यु लगाएकामा त्यसको दायरा बढाएर...पुरा पढ्नुहोस
















