दुर्घटना न्यूनीकारणका लागि विद्यार्थीलाई प्रशिक्षण
बुटवल, भदौ १४ गते । सुरक्षित यात्रा नेपालले दुर्घटना न्यूनीकरण गर्ने उद्वश्यले बुटवलमा विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ । सडक...पुरा पढ्नुहोस
कावासोतीमा लाखौंको ‘भ्यूटावर’ बेवारिसे
नवलपुर । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती...पुरा पढ्नुहोस
तत्कालिन जनयुद्धको सेल्टर घरमा विष्फोट, घाइते दाजुबहिनीको मृत्यु
पाँचथर । फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका...पुरा पढ्नुहोस
बुटवल–नारायणगढ सडकको काम रोकियो
बुटवल । चिनियां ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले अतिरिक्त पैसा माग्दै नारायणगढ–बुटवल सडक खण्डको काम ठप्प पारेको छ...पुरा पढ्नुहोस
चुनढुंगा प्रकरणमा निर्दोषलाई फसाउन खोजियो राजमो
गोपाल भट्टराई अर्घाखाँची, भदौ ५ गते । अर्घाखाँचीको चुनढुंगा प्रकरणमा निर्दोषलाई फसाउन खोजिएको राष्ट्रिय जनमोर्चा अर्घाखांचीले बताएको छ । निर्दोषलाई फसाएर चुनढुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुंगा...पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ दाङको आठौं जिल्ला परिषद् सम्पन्न
महेश रिजाल भालुबाङ, साउन २६ गते । सबै नेपाली शिक्षक एक होऔं भन्ने मूल नाराका साथ अखिल नेपाल शिक्षक संघ दाङ देउखुरीको...पुरा पढ्नुहोस
















