मिलनले ग¥यो अबिर जात्रासहित सम्मान कार्यक्रम

  परासी, २० असार । नवलपरासीको सुनवल नगरपालिका–८ मिलनचोकमा रहेको मिलन अङ्ग्रेजी आवासीय माविले एसईई परीक्षामा उत्कृष्ट जिपिए सहित शतप्रतिशत नतिजा हासिल गरेकोमा...पुरा पढ्नुहोस

अग्रज सम्मान तथा दहि चिउरा खाने कार्यक्रम

  बुटवल  । धान दिवशका अवसरमा रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटीक तथा गिफ्ट वस्तुगत उपसमितिको आयोजनामा आइतवार बुटवलमा अग्रज सम्मान तथा दहि चिउरा...पुरा पढ्नुहोस

बुटवलको मजुवा क्षेत्रमा विकासको लहर

बुटवल, जेठ ३० गते । केही वर्ष अघिसम्म बुटवल ११ मा पर्ने मजुवा क्षेत्र बुटवलको कर्णाली भनेर चिनिन्थ्यो । बुटवल बजारसंगै...पुरा पढ्नुहोस

यु–१४ विद्यालय खेलकुदमा सहभागी हुने टेवलटेनिस खेलाडीहरुको विदाई

बुटवल, २३ जेठ । काठमाण्डौमा हुन गैरहेको चौध वर्ष मुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा छनौट भएका टेवल टेनिसका खेलाडीहरुलाई बुटवलमा एक कार्यक्रमको...पुरा पढ्नुहोस

बुटवलमा अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास

बुटवल, २१ जेठ । विहिवारबाट बुटवलमा अन्तरास्ट्रिय हेयरकलरिङ मास्टरक्लास सुरु हुँदैछ । कन्सेप्ट फाईबको आयोजनामा ब्राजिलबाट आएका प्रशिक्षकले हेयरकलरिङ मास्टरक्लास तालिम आयोजना...पुरा पढ्नुहोस

रुपन्देहीको तिलोत्तममा सेरा टाइल्सको आधिकारिक विक्री केन्द्र

बुटवल, जेठ २१ गते । रुपन्देहीको तिलोत्तमाको पथ्थरडांडामा भारतको टाइल्स उत्पादक कम्पनी सेराको आधिकिारिक विक्री सेन्टर सञ्चालनमा आएको छ । न्यू...पुरा पढ्नुहोस