सुदूरपश्चिमलाई हराउंदै उपाधि जित्न लुम्बिनी सफल
बुटवल, मंसिर २७ गते । सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि जितेको छ । सुदूरपश्चिम रोयल्स भने...पुरा पढ्नुहोस
फाइनलमा पुगेको लुम्बिनी उपाधिका लागि सुदुरपश्चिमसंग भिड्ने
बुटवल, मंसिर २५ गते । विराटनगरलाई हराउंदै लुम्बिनी फाइनलमा प्रवेश गरेको छ । अब लुम्बिनी उपाधिका लागि सुदूरपश्चिमसंग भिड्ने भएको छ...पुरा पढ्नुहोस
बुटवलमा स्नुकर प्रतियोगिता हुने
बुटवल, मंसिर २२ गते । आगमी पुस १४ गतेदेखि बुटवलमा नवौँ जिल्लास्तरीय स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल बिलियड्र्स पुल...पुरा पढ्नुहोस
कुँवरवर्ती र होराइजन विजयी
भैरहवा, मंसिर १८ । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएका दुई खेलमा कुँवरवर्ती सेकेन्डरी...पुरा पढ्नुहोस
भैरहवामा स्वं शेरबहादुर सेन्चुरीको स्मृतिमा क्रिकेट प्रतियोगिता जारी
प्रकाश न्यौपाने भैरहवा, मंसिर १७ गते । लुम्बिनी शिक्षा निकेतन र सिद्धार्थ मेमोरियल भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट...पुरा पढ्नुहोस
उपाधि विजेता बन्दै नेपाल टी–२० विश्वकपमा
काठमाडौँ । नेपाल शतप्रतिशत नतिजासहित उपाधि विजेता बन्दै टी–२० विश्वकपमा पुगेको छ । ओमानको मस्कटमा आयोजना भएको एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा...पुरा पढ्नुहोस
















