नेपालमा संघीयता असफल – नेता थापादाङ, माघ १३ गते । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संघीयता असफल प्रमाणित भैसकेको बताएका छन् । राष्ट्रिय जनमोर्चा गढवा...पुरा पढ्नुहोस
मुलुकको विकास कांग्रेसबाट मात्रै सम्भव – कांग्रेस नेताहरुबुटवल, माघ १२ गते । कांग्रेस नेताहरुले कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्ने दाबी गरेका छन् । मुलधारको लोकतान्त्रिक पार्टी कांग्रेस...पुरा पढ्नुहोस
ट्रम्प प्रशासनले थाल्यो ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रियाग्वाटेमाला सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरु ग्वाटेमाला...पुरा पढ्नुहोस
भारतमा रेल दुर्घटनामा निधन भएका नेपालीको पहिचान खुल्योबुटवल, माघ १२ गते । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल...पुरा पढ्नुहोस
बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यासबुटवल । बुटवल-गोरुसिङ्गे चारलेन सडक स्तरोन्नतिको शुक्रबार (आज) शिलान्यास भएको छ । बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी...पुरा पढ्नुहोस
रुपन्देहीमा रविको थुनछेक बहस जारीबुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसले...पुरा पढ्नुहोस

















