झडपमा परी एक पत्रकारसहित दुईको मृत्यु, ३५ घाइते

काठमाडौँ। पूर्वराजाका समर्थकहरुले आज काठमाडौँको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । घटनामा...पुरा पढ्नुहोस

सिद्वार्थनगर बन्यो देशभर उत्कृष्ट नगर

श्यामलाल पोखरेल बुटवल, चैत १५ गते । रुपन्देहीको सिद्वाथ्नगर नगरपालिका देशभरकै नगरपालिका मध्ये उत्कृष्ट नगरपालिका बनेको छ । नेपाल नगरपालिका संघले कामको...पुरा पढ्नुहोस

घटाइयो सार्वजनिक विदाः दोस्रो आवधिक योजना स्वीकृत

बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीवार बसेको बैठकले प्रदेशको विकासको...पुरा पढ्नुहोस

तीस करोडमा बन्यो मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब १२ करोड...पुरा पढ्नुहोस

चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईँ भए ‘जनकमाण्डर’

काठमाडौँ। ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौँको तीनकुनेमा ुनागरिक जनविद्रोहु घोषणा गर्ने...पुरा पढ्नुहोस

सरकारले कुलमानलाई हटाउनु गलतः विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भएको बताएका...पुरा पढ्नुहोस