टुँडिखेलमा संविधान दिवस समारोहकाठमाडौं। आठौँ संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा आज सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल,...पुरा पढ्नुहोस
काठमाडौँमा निकालियो शान्ति र्यालीकाठमाडौँ। संविधान दिवसको अवसरमा आज बिहान काठमाडौँमा बृहत् शान्ति र्यालीको आयोजना गरिएको छ। शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालले आयोजना गरेको...पुरा पढ्नुहोस
संविधान दिवसः राष्ट्रपति पौडेलले दिए शुभकामनाकाठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै वर्तमान संविधानले नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक...पुरा पढ्नुहोस
आज देशभर बदली, भारी वर्षाको सम्भावनाकाठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।...पुरा पढ्नुहोस
चुनावका लागि खर्चको व्यवस्थापन भइसक्योः अर्थमन्त्री खनालकाठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको...पुरा पढ्नुहोस
शान्ति कायम गर्नका लागि टोल विकास संस्थावीच सहकार्यबुटवल, असोज २ गते । लक्ष्मीनगर विकास केन्द्र बुटवल ४ र विभिन्न पांच वटा टोल विकास संस्थाले समाजमा शान्ति सुरक्षा र...पुरा पढ्नुहोस

















