आजदेखि बुटवलमा खाना महोत्सव शुरु

बुटवल । आजदेखि बुटवलमा नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परिकारहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान...पुरा पढ्नुहोस

दुम्किबासस्थित बिनय पुल भाँचियो

भारतीय ओभरलोड

बुटवल । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बिनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्किबास नजिक रहेको बिनयी पक्की...पुरा पढ्नुहोस

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको...पुरा पढ्नुहोस

रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न...पुरा पढ्नुहोस

लुम्बिनीमा एक करोड ४३ लाख दान संकलन

खर्चमै स्वाहा

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड ४३ लाख ५९ हजार नौ सय ९० सङ्कलन भएको छ...पुरा पढ्नुहोस

काठमाडौँमा भूकम्पको ठूलै धक्का

काठमाडौँ । काठमाडौँमा ठूलै भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्द्रु अझै थाहा भएको छैन । बिहान ६ बजेर ५१...पुरा पढ्नुहोस