मानव तस्करीः लिलाबल्लभलाई थप सात दिन थपियोकाठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा...पुरा पढ्नुहोस
अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न दियो अनुमतिकाठमाडौँ । आइतबार मानव तस्कर आरोपमा पक्राउ परेका पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई अदालतले दुई दिन हिरासतमा...पुरा पढ्नुहोस
भैरहवामा जजिराले उडान भर्याे, थप दुई विमानले आजै उडान भर्नेबुटवल । दुई वर्ष अघि उद्घाटन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लामोसमयसम्म प्रयोगमा नआउँदा रुपन्देहीबासीहरुमा निराशा बढेको थियो । २०७९ साल...पुरा पढ्नुहोस
यसवर्ष महाजोगः चिच्याएर वर माग्ने “सत्यवती”बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ४ सत्यवती मन्दीरमा कार्तिक शुक्ल पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेला अर्को साताको...पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनः कहाँ कहाँ हुँदैछ निर्वाचन ?काठमाडौँ । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई,...पुरा पढ्नुहोस
आजदेखि छठ पर्व विधिपूर्वक शुरुमहोत्तरी । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक शुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने...पुरा पढ्नुहोस
















