सिक्टा आयोजनालाई स्थानीय तहमै समाधान गर्न निर्देशन

नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका कारण...पुरा पढ्नुहोस

सगरमाथा छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा...पुरा पढ्नुहोस

रवि लामिछानेलाई मंगलबार काठमाडौं लगिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको...पुरा पढ्नुहोस

दुर्गा प्रसाईंलाई थप पाँच दिन थपियो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतकी न्यायाधीश कमला पौडेलले...पुरा पढ्नुहोस

उच्च अदालत पाटनः २० वर्ष पुराना सवारी सञ्चालनमा रोक

काठमाडौँ। २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी योजना कार्यान्वयनमा आउने भएको छ । उच्च अदालत पाटनको निर्णयलाई सदर गर्ने...पुरा पढ्नुहोस

काठमाडौँमा अधिकांश पसल नियम विपरीत सञ्चालित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै दुई...पुरा पढ्नुहोस