हसिनाको बहिर्गमनपछि भारतीय कुटनीतिज्ञ बङ्गलादेशमा

काठमाडौँ । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबीचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार...पुरा पढ्नुहोस

वीरगञ्जमा रवि र छविको आज बयान लिईने

पर्सा । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिँदैछ...पुरा पढ्नुहोस

के नेपालमा प्रत्याभूति गर्न लायक छ ?

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसः

काठमाडौँ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक...पुरा पढ्नुहोस

देशभर पश्चिमी वायुको प्रभाव

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा...पुरा पढ्नुहोस

सिरियामा नेपाली सेना सुरक्षित

काठमाडौँ। संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज...पुरा पढ्नुहोस

नेपाल प्रिमियर लिगः अङ्कविहीन लुम्बिनी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच...पुरा पढ्नुहोस