आइतबारदेखि उपनिर्वाचन आचारसंहिता लागू

काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबारको बैठकले आइतबारदेखि उपनिर्वाचन...पुरा पढ्नुहोस

स्रोत खोजिने डरः सहकारीमा कालोधन थन्क्याएकाहरु नै गायब

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको बुद्धनगरमाा रहेको वैदेशिक रोजगार विभागको कार्यालय अहिलेहाल ताहाचलमा सारिएको छ । बिजुलीबजार पुलबाट दक्षिण–पूर्वतर्फ रहेको चोकदेखि...पुरा पढ्नुहोस

रवि लामिछानेलाई पोखरा लैजान भैरहवा विमानस्थलभित्र लगियो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगिँदै छ । उनलाई दिउँसो १ बजेर ८ मिनेटमा...पुरा पढ्नुहोस

रवि लामिछानेको बयान सकिए पनि भैरहवामै रोकिए

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको भए पनि बिहीबार भैरहवामै राखिएको छ । उनलाई...पुरा पढ्नुहोस

रहिनन् गण्डकी प्रदेश सभा सदस्य गौचन

पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेको गौचन म्याग्दीकी हुन् । कांग्रेस...पुरा पढ्नुहोस

पहाडी भागमा आंशिक बदली

काठमाडौँ। हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र...पुरा पढ्नुहोस