राप्ती नदीको सतह बढ्यो, बजाइयो साइरननेपालगञ्ज । बाँकेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बस्तीहरूमा सतर्कताका लागि साइरन बजाएका छन्।...पुरा पढ्नुहोस
नेपालका सुन्दर क्षेत्रहरू ओझेलमा परेः पूर्वराष्ट्रपति यादवकाठमाडौँ ।नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा स्विट्जरल्याण्डजस्ता धेरै सुन्दर ठाउँहरु भए पनि संरक्षणको अभावले ती ओझेलमा परेको बताएका छन्।...पुरा पढ्नुहोस
फास्ट ट्रयाकले लियो गतिकाठमाडौँ । राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ...पुरा पढ्नुहोस
डिजल र मट्टितेल महँगियोकाठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरबदल गरेको छ। सोमबार साँझ निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोल सस्तो भएको छ...पुरा पढ्नुहोस
आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न सर्वोच्चको आदेशकाठमाडौँ। सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ...पुरा पढ्नुहोस
कहिले सुल्झेला दाउन्नेको सास्तीः एक वर्षमा ६३ पटक बन्दबुटवल । बुटवल-नारायणगढ सडक अन्तर्गत दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका...पुरा पढ्नुहोस
















