उपनिर्वाचन हुने ठाउँमा सार्वजनिक बिदा दिन आयोगको निर्देशनकाठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ ।...पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी तीव्र, के हुन्छ बीआरआई बिषय ?काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल गर्दैैछन् । मंसिर १७ गते सोमबारदेखि हुन लागेको उनको उत्तरी...पुरा पढ्नुहोस
राष्ट्रिय गौरवका आयोजनाको कामप्रति प्रधानमन्त्री असन्तुष्टकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने विषयमा आइतबार सम्बन्धित मन्त्री, सचिव, आयोजना प्रमुखलगायतसँग छलफल...पुरा पढ्नुहोस
भैरहवाबाट दीगो अन्तर्राष्ट्रिय उडान हुन्छः मन्त्री पाण्डेलुम्बिनी । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिद्धार्थ...पुरा पढ्नुहोस
रवि र छविविरुद्ध चितवनमा पनि पक्राउ पुर्जीकाठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चौथो जिल्लामा पक्राउ...पुरा पढ्नुहोस
ऋणका रुपमा बीआरआई स्वीकार नगर्ने कांग्रेसको निर्णयः गृहमन्त्री लेखकधनगढी । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । धनगढीमा...पुरा पढ्नुहोस
















