लक्ष्मीनगरको विकास र चुरे पहिरो नियन्त्रका लागि बजेटको माग

बुटटवल,फाुन१४गते।बुटवलको लक्ष्मीनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल गर्ने स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्वता जनाएका छन्। लक्ष्मीनगरलाई पर्यकीय स्थलका रुपमा विकास...पुरा पढ्नुहोस

ट्रान्सपोर्ट कम्पनिहरु एकै स्थानमा

व्यवस्थित रुपमा सञ्चालनका लागि ढुवानी व्यवसायीहरुको आग्रह

    बुटवल/बुटवल उपमहानगरपालिका वडा नं. १२ मा नेपाल कै नमुनाका रुपमा निमार्ण गरिएको पहिलो ट्रान्सपोर्ट नगर(ढुवानी ग्राम) व्यवस्थित रुपमा सञ्चालनका लागि ढुवानी...पुरा पढ्नुहोस

तुलसीपुर आगलागी घटना

५ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

    दांग/तुलसीपुरको जुत्ता चप्पलको गोदाममा भएको आगलागीमा परि मृत्यु भएका सबैको पहिचान खुलेको छ । जसमा चार जना बालबालिका रहेका छन् ।...पुरा पढ्नुहोस

कोरोना नियन्त्रण तथा रोकथाममा लुम्बिनी प्रदेश प्रमुखको चासो

    बुटवल/लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारमा चासो देखाएका छन  । पछिल्लो समय...पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशका कलाकारद्वारा बुटवलमा कार्यशाला

बुटवल, माघ ९ गते।अन्तर्राष्ट्रिय जलरङ् दिवसको १०ओैं  वार्षिकोत्सबको अवसरमा आईतवार लुम्बिनी प्रदेशका कलाकारहरुले बुटवलको मगर्स किचेनमा जलरङ् कार्यशाको सम्पन्न गरेका छन्।...पुरा पढ्नुहोस

कांगे्रसको परम्परा विधि र विधान हो – सभापति पुन

बुटवल, पुस २५। नेपाली कांगे्रसको १४ औ महाधिवेशनमा रुपन्देही क्षेत्र नं. २ क बाट निर्वाचित पदाधिकारीहरुलाई पदहस्तान्त्रण गरिएको छ । आइतबार...पुरा पढ्नुहोस