राजमोद्वारा एमसिसी विरुद्ध प्रर्दशनमा उत्रन आवहान




बुटवल/बर्तमान सरकार सर्मथक गठबन्धन दलको एक घटक राष्ट्रिय जनमोर्चाले गठबन्धनको सरकारले जारी गरेको न्यूनतम कार्यक्रममा एमसिसी वा त्यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु नउठाउने भद्र सहमति भएको भएपनि गठबन्धनका अन्य दलहरुले त्यो सहमति विपरित गतिविधि गरेको जनाएको छ ।
सो दलका अध्यक्ष चित्रबहादुर केसीले आइतवार एक विज्ञप्ति जारी गर्दै केही दिन यता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरु बीच एमसिसीबारे छलफल भएको, एमसिसीको विज्ञापन प्रसारण भएको, एमसिए अमेरिकाका उपाध्यक्ष चाडै नेपाल आउने, अमेरिकाले एमसिसीलाई संसदबाट पारीत गराउन दिएको दबाब र चर्चाले एमसिसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिने बताउनु भएको छ ।
गठबन्धनका अन्य दलहरुको त्यसप्रकारको क्रियाकलापप्रति असहमति जनाउदै राजमोले भाद्र २२ गते एमसिसी विरुद्ध देशव्यापी सांकेतिक विरोधको कार्यक्रम सफल पार्न अपील गरेको छ । सो दलले एमसिसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र हितको विरुद्ध भएको ठहर गर्दै एमसिएका उपाध्यक्षको आगमन, नेपाललाई एमसिसी पारित गर्न दिएको दबावका विरुद्ध र स्वयं गठबन्धनको सरकारलाई सचेत पार्न यही भाद्र २२ गते सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको जनाएको छ ।
विराध कार्यक्रमहरुलाई सफल पार्न पार्टीका सबै तहका समिति, कार्यकर्ता, जनवर्गीय संगठन तथा जनसमुदायहरुसँग अपील पनि गरेको छ ।
यता सो पार्टीले सर्मथन गरेको बर्तमान सरकारको गृह मन्त्रालयले एमसिसीको विरोधमा कार्यक्रम नगर्न भन्दै सूचना जारी गरेको छ ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










