पेशागत हक हितका लागि मेरो उम्मेदवारी – लोकराज भुसाल



लेकराज भुसाल कसैका लागि चिनाई राख्नुपर्ने नाम होइन । २०२५ सालमा अर्घाखांचकिो साविक बागी गाविस ९ र अहिलेको मालारानी ५ प्यूडांडामा जन्मेका लोकराज भुसाल सामाजिक, राजनीतिक क्षेत्रको परिवर्तनका लागि संघर्षपूर्ण जीवन व्यथित गरेका नेपालका एक अब्बल अभियान्ता हुन् ।
उनै लोकराज भुसाल व्यवस्था परिवर्तनदेखि समाजमा भएका हरेक विकृतिविरुद्द लड्दै आएका भुसाल वरिष्ठ पशु चिकित्सक हुन् ।
२०४४ सालदेखि पशु स्वास्थ्य क्षेत्रमा कार्यरत लोकराज भुसाल पेशागत हक हितका लागि अगाडी बढेका नेपालका सबै सबैकर्मीहरुका अगुवा पनि हुन् ।
आफ्नो पेशाबाट अब्बल सेवा दिएर देशको हजारौ किसान तथा सरोकारवालहरुको मन जित्न सफल लोकराज भुसाल यही २०८१ मघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यावसायिक परिषद्को प्रथम निर्वाचनमा परिषद्को उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
भुसालले नेपालको श्रमिक एबं पेशागत आन्दोलनमा आम पेशाकर्मीहरुकोे पेशागत हकहित सामाजिक सुरक्षाको सुनिश्चितताका साथै पेशागत क्षमता बिकास, शैक्षिकस्तर उकास्ने, आवस्यक मैत्रीपुर्ण र मर्यादित वातावरण श्रृजना गर्ने “, कृषि पशुपन्छी तथा मत्स्यक्षेत्रको दिगो बिकास र राष्ट्रको आर्थिक संमृद्धिको आधार” लाई साकार बनाउने महान उद्देश्यलाई प्राथमिकता दिएर निष्टापुर्वक भावनाका साथ पैरवी गर्दै आएका छन् ।
वरिष्ठ पशुचिकित्सक लोकराज भुसालसंग पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायिक परिषद्को प्रथम निर्वाचनमा परिषद्को उपाध्यक्षमा उम्मेदवारी दिनुकोा कारणबारे नयांदिशासंग गरिएका संक्षप्ती कुराकानी ।

तपाईको उपाध्यक्षमा उम्मेदवारी केको लागि हो ?
पशु बिकासको क्षेत्रमा संलग्न प्राबिधिक पेशार्मीहरुलाई संगठित गरी मर्यादित रुपमा सेवा प्रवाहमा परिचालन गर्ने र समर्पीत हुने लक्ष्यका साथ पेशाकर्मीहरुको सामुहिक प्रयास र करिब ३५ बर्ष लामो संघर्षशील योगदानबाट यस पेशामा संलग्न आम पेशाकर्मीको पेशागत हक अधिकार सुनिश्चित गर्नका लागि मैले परिषद्को उपाध्यक्षमा उम्मेदवारी दिएको हु ।
तपाईले पेशागत सुधारमा के काम गर्न सक्नु हुन्छ ?
मैले यस अघि नै भनि सके विशेष गरर पेशागत रुपमा देखिएका समस्या समाधान गर्न म पैलेदेखि लागेको हु र अब पनि झनै प्रतिवद्द भएर देशभरका योपेशामा लागेका पेशाकर्मीहरुको हितमा र कानुनी जटिलतालाई समाधान गर्न सरकार र सबैपक्षसंग सहकार्य, समन्वय गर्ने छु ।
कर्तब्य सहितको निर्धारित परिभाषित कार्य जिम्मेवारिलाई गुणस्तरीय ब्यबस्थापन र नियमन गर्न सरकारले गत २०७९ मा संसदबाट कानुन निर्माण गरी बैधानिक रुपमा पशु स्वास्थ तथा पशु सेवा व्यवसायी परिषद्को गठन एबं संचालनमा ल्याएको छ उक्त परिषदको क्रियाशीलताका लागि नेपाल सरकारले गठन गरेको परिषदको तदर्थ समितिको सदस्यको जिम्मेवारीमा रहेर पशोकर्मीको हितमा काम गर्ने छु ।
निर्वाचनको मुखमा पशु स्वास्थ्यकर्मीहरुलाई के भन्नुहुन्छ ?
म सबै पेशाकर्मी अग्रज, सहकर्मी र साथिहरुलाई पेशागत मर्यादालाई काम गर्नका लागि मेरो उम्मेदवारी भएकाल परिषदको ऐन र नियमावली अनुसार हुन गैरहेको प्रथम ऐतिहासिक निर्बाचनमा उपाध्यक्ष पदमा निर्वाचित बनाउन सबै पशुस्वास्थ्य कर्मीलाई अमुल्य मतको लागि हार्दिक अनुरोध गर्दछु ।
अन्तमा केही भन्नु छ ?
मेरा विचार तथा कुरा मिडियाबाट बाहिर लैजानका लागि सहयोग गरेकोमा नयांदिशा परिवारलाई हार्दिक हार्दिक धन्यबाद दिन चाहान्छु । म देशभरका सबै पेशा कर्मीहरुलाई भ्रममा नपरी आफ्नो अमुल्यमत उपाध्यमा मलाई दिन अनुरोध गर्द छु ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










