कर्मचारीहरुलाई प्रधानमन्त्रीको निर्देशन

बुटवल, चैत १३ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि बाहानामा ढिलासुस्ती नगरी जनातको काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहाले कुनै पनि बाहनावाजी गरेर काम रोक्ने नमिल्ने भन्दै कर्मचारीहरुलाई कडा निर्देशन दिएका हुन् ।

सरकार जसरी अघि बढ्न खोजेको छ, त्यही गतिमा तपाईहरुले काम गर्नुपर्छ भन्दै प्रधानमन्त्री शाहाले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।